०२ फागुन २०८२, शनिबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

त्रिबेणीमा निर्मित पौवा ट्रस कार्य अार्थिक अभाव, बन्द हडतालले अोझेलमा पर्दै ।

रबिन्द्र यादव / पौष ५ नवलपरासी । नवलपरासीको धार्मिक एवं पर्यटकीय स्थल त्रिबेणी धामको दाहसंस्कार घाटमा युवा संघ क्षेत्र नम्बर ६ को सहयोगमा निर्माण भइरहेको पौवा ट्रस कार्य बन्द हडताल अार्थिक अभावले अोझेलमा पर्दै गइरहेको युवा संघका क्षेत्रीय अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोषले स्विकार गर्नु भएको छ । पौवा ट्रस निर्माण कार्य यहि मंसिर १५ गते सम्म सम्पन्न हुने बताउदै अाएको युवा संघले अाज अार्थिक अभाव, बन्द हडतालले पौवा ट्रस निर्माण अधुरो भएको बहाना गर्दै पौष भित्र सम्पुर्ण कार्य सम्पन्न हुने दाबी गरेको छ । साथै युवा संघ क्षेत्रीयले दाहसंस्कार घाटमा सोलार बत्ती शौचालय तथा खानेपानीको ब्यवस्था समेत गरिने जनाएको छ । त्रिबेणी सुस्ता दाहसंस्कार घाटमा दिनहु भारतको बिहार उत्तर प्रदेश र नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा लगायतका ठाउँबाट १० देखि १५ शव जलाउनको लागि अाउने गरेको स्थानियले बताउँछन् । सो पौवा ट्रस निर्माणकार्य कुल अाठ लाखको लागतमा सम्पन्न हुने बताइएको छ । निर्माणकार्य सम्पन्न भएपछि मलामी अाउनेहरुले चर्को घाम र बर्षातमा पानी बाट बच्ने युवा संघले जनाएको छ । यसैगरी शवहरु पुर्ण रुपमा न जलाउदै मलामीहरु जाने गरेकाले शवको बाकी भाग अंग कुकुर स्यालले बजारमा लिएर अाउदा बजार नै प्रदुषित बन्दै गई रहेकोले त्रिबेणी बासीले गुनासो गर्नुको साथै बिद्धुतिय प्रणाली बाट शब जलाउने मेसिनको माग गरेका छन्न ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २७ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर

ताजा

आजबाट देशव्यापि रुपमा मतदाता सचेतना अभियान सुरु

२०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • आजबाट देशव्यापि रुपमा मतदाता सचेतना अभियान सुरु
  • २०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
  • २०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?
  • परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.