• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • ६ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • ७ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ७ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ८ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • २४ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १ दिन 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १ दिन 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गोल्छा ग्रुपद्वारा किओच (बाल अस्पताल)लाई रू.पाँच करोड आर्थिक सहयोग

  • २. नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य

  • ३. नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

  • ४. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • ५. २०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. मध्यरातमा भूकम्पकाे धक्का

  • ७. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

  • ८. फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

  • ९. २०८२ चैत २२ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?

विद्युत चोरी गर्ने ९ जना गौरबाट पक्राउ

admin २०७३, पुष, १६

नेपाल विद्युत प्राधिकरण गौर शाखाबाट गएको चुहावट नियन्त्रण टोलीले विद्युत चोरी गर्दै गरेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । प्राधिकरणको कर्मचारी सहित नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सहभागिता रहेको चुहावट टोलीले गौर नगरपालिका वार्ड नम्बर १०, ११ र १२ मा विहानै छापामारी गरी तिनीहरुलाई पक्राउ गरेको हो । हुकिंग गरी विद्युत चोरी गरिरहेको अवस्थामा सबैलाई पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत चोरीको अभियोगमा पक्राउ परेका स्थानीय किसुन राय, गंगा राय यादव, ओम प्रकाश साह, शेख आलम, भागरीथ साह, विशुन साह, राजेन्द्र राम, राजू साह र शेख वाजुललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्राधिकरणले जनाएको छ । रौतहटको ग्रामीण भेगका गा.वि.सहरुमा व्यापक रुपमा विद्युत चुहावट भईरहदा पनि सम्बधित निकायले रोकधाम गर्न सकेका छैन ।

आफ्नो झुठो धाक जमाई राख्न प्राधिकरणले सदरमुकामको केही वार्डमा मात्र अभियान चलाउने गरेको पाईन्छ । सदरमुकामकै वार्ड न १२ सिर्सियामा दिउसै हुकिगं गरिएको भेटिन्छ । एक स्थानीयका अनुसार असी प्रतिशत घरमा हुकिंगबाटै माध्यमबाट हिटर, हिटर चुल्हो, मोटर, लगायतका बढी क्षमतायुक्त ईलेक्ट्रोनिक्स समानहरु प्रयोग गरिन्छ । यति हुदा हुदै प्राधिकरणको टोली उता नपुग्नु कुनै आश्चर्यको कुरा हैन । प्राधिकरणमा कार्यरत कर्मचारीहरु प्राय त्यही क्षेत्रका रहेका छन त्यही भएर उता चुहावट नियन्त्रण गर्ने आट कल्ले गर्छन । त्यसमा पनि गौर शाखा प्रमुख बेमौसमी बाजा झै प्राय कार्यालयबाट गायब रहेपछि रामभरोसे प्राधिकरण चलिरहेको छ । प्राधिकरण रहेकै ठाउँ चुहावट मुक्त बनाउन कार्यालय प्रमुखले न त कुनै योजनै बनाएका छन न त यसका लागि समय । स्थानीय उर्जा राज्यमंत्रीले जिल्लालाई चुहावट मुक्त बनाउन दिशा निर्देश दिए पनि यसको कार्यन्वय नहुनुमा कार्यालय प्रमुखको क्षमता माथि प्रश्न चिन्ह खड़ा गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.