• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • ८ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • ८ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • ८ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • १० घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • १० घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • १ दिन 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १ दिन 

लोकप्रिय समाचार

  • १. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • २. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

  • ३. गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय

  • ४. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • ५. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • ६. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ७. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ८. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • १०. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

लोली’ गजल सङ्ग्रह विमोचन सम्पन्न’

admin २०७३, पुष, १७

पुजन धिताल

 

श्री पार्वती माध्यमिक बिद्यालय ढुङ्खर्क-८ काभ्रेको आयोजना र नेपालका वरिष्ठ गजलकार तथा गजल सम्राट ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यतामा यहि पौष १४ गते बिहिवार ढुङ्खर्कमा स्रस्टा छवि श्रेष्ठको प्रथम गजल सङ्ग्रह ‘लोली’ विमोचन गरिएको छ । विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद शर्माले सभापतित्व गर्नुभएको कार्यक्रमको शिक्षक दामोदर सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा रेडियो नेपालका विशिष्ट श्रेणीका लोकगायक मच्छेश्वर सापकोटाको सुमधुर गीतमा दर्शकहरु जमेका थिए भने प्रथम साहित्यिक हिमाल आरोही तथा प्रथम मेचीमहाकाली साहित्यिक डौडकर्ता लक्ष्मण सापकोटा, पार्वती माध्यमिक विद्यालयका शिक्षक अर्जुन घिमिरे, हातेमालो साहित्य संगम काभ्रेका अध्यक्ष रमेश घिमिरे (कर्मशिल मान्छे), उपाध्यक्ष अन्जला तिमल्सिना, सदस्यहरु सौगात सहयात्री, सुजना तिमल्सिना, उषा आचार्य, सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ठुलोबाबु तिमल्सिना, ढुंखर्क बोडिङ स्कुलकी शिक्षिका राधिका तिमल्सिना लगायत पार्वती माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयका करिव तिन दर्जन भन्दा बढी स्थानिय सर्जकहरुले सृजना वाचन गरेका थिए । कार्यक्रममा प्रथम मेचीमहाकाली साहित्यिक डौड सफलतापुर्बक सम्पन्न गर्नुभएकोमा साहित्यकार लक्ष्मण सापकोटालाई सम्मान समेत गरिएको थियो ।

काभ्रेको ढुंखर्क भेगमानै पहिलोपटक गजल विमोचन समारोह आयोजना गरिएकोमा खुसी ब्यक्त गर्दै नवोदित स्रस्टा छवि श्रेष्ठले नेपाली साहित्याकाशमा छुट्टै छवि बनाउन सफल हुनेकुरामा उपस्थित साहित्यानुरागी महानुभावहरुलाई आस्वस्त पार्दै प्रमुख अतिथि पौडेलले ‘लोली’ गजल सङ्ग्रहको तारिफ, टिप्पणी र समिक्षा गर्दै सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा ढुंखर्क, चलाल गणेशस्थान र च्यासिङखर्कका गरि ६०० भन्दा बढी साहित्य प्रेमीहरुको उपस्थिती रहेको थियो । जम्मा ९२ पेजको विमोचित गजल सङ्ग्रह ‘लोली’ मा जम्मा ७५ वटा गजलहरु समावेश गरिएको छ भने समग्रमा सम्पुर्ण विषयवस्तु छुवाएर लेखिएका गजलहरु पाउन सकिनेछ । भर्खरै गजल सिक्दै गरेका र सिक्न चाहनेहरुको लागी ‘लोली’ भरपर्दो माध्यम भएको बताउदै स्रस्टा छवि श्रेष्ठले एक एक प्रती किनेर पढिदिनुहुन आग्रह गर्नुभयो |

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.