• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ८. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

लुम्बिनी चिनी उद्योग जनताको बिपक्षमा तर प्रशासन उद्योगको पक्षमा

रबिन्द्र यादव / नवलपरासी ,१८ पुस । नेपालकै ठुलो चिनी उद्योग नवलपरासीमा अवस्थित लुम्बिनी चिनी उद्योगले उद्योगबाट निस्कीएको फोहर ब्यवस्थापन नगरेको भन्दै स्थानिय आन्दोलनमा उत्रिएका छन् । उद्योगबाट फोहर खरानी जस्तो फोहर बस्तु निस्कदा स्थानियहरुको स्वास्थ्यमा प्रत्यक्ष असर गरेको भन्दै स्थानियबासीहरु आन्दोलनमा उत्रिएका हुन् । यस अगाबै स्थानिय र उद्योग संन्चालक बिच उद्योगको फोहर ब्यवस्थापनकालागी सहमती गरेपनि उद्योगले सो कार्यान्वयन गरेको छैन् । उद्योगले स्थानिय प्रशासनको आडमा स्थानियबासीको स्वास्थ्यमा खेलवाड गर्दै आएका छ ।

यसबारे पटक पटक स्थानियहरुले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएपनि स्थानिय प्रशासनले स्थानियको माग नसुनी उद्योगबाट पक्षमा वकालत गर्दै आएको छ । नियमबिपरीत अबैध काम गरेर बिबादमा आईरहने लुम्बिनी चिनी उद्योगलाई स्थानिय प्रशासनले सहयोग गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालयको केही उच्च तहका कर्मचारीको आडमा उद्योग संन्चालकले फोहर ब्यवस्थापन गर्न आलटाल गर्दै आएका छ । जसका कारण स्थानियको स्वास्थ्यमा दिनप्रतिदिन प्रत्यक्ष असर पर्दै गएको स्थानियहरुको भनाई छ । लुम्बिनी चिनी उद्योगले यस अगाबै किसानहरुको उखु तौल गर्दा ठगी गर्ने , अबैध रुपमा उद्योगमा रहेका उखुहरु काट्ने लगायतका अबैध काम गर्दै आएको छ ।

जसको मुदद अहिले पनि अदालतमा कायमै छ । पैसाको आडमा उद्योगले यस्तो मुद्दा समेत किनारा लगाउने योजनामा छ ,। उद्योगका मुख्य मालीक मनीष अग्रवाल हुन् । जुन उद्योग बाणीज्य महासंघ केन्द्रिय सदस्य पनि हुन । अग्रवालले आफ्नो पदको आडमा स्थानिय प्रशासनलाई आफ्नो हातमा लिएर जनताको कुरा सन्ने गरेका छैनन् । अग्रवालले काठमाण्डौ बसेर नवलपरासीको उद्योग स्थानिय जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरी गरीरहेको स्थानियहरुको भनाई छ । अग्रवालले स्थानिय प्रशासनका उच्च तह कर्मचारी कर्मचारीलाई आफ्नो पक्षमा पारेर काम गरीरहेका छन् । जिल्ला प्रशासन कार्यालयमा अली लामो समय बसेका उच्च तहमा कर्मचारी र उद्योग संन्चालक बिच निटक सम्बन्ध छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.