Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

किसान यसरि तरकारी खेतिमा अाकर्षित हुदैं

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, २०
किसान यसरि तरकारी खेतिमा अाकर्षित हुदैं

वीष्णु जोशी.

वैतडी का किसान हरु तरकारी खेती वाट आकर्षित हुन थालेका छन । अरु खेतीपाति भन्दा तरकारी खेती वाट फाईदा हुन थालेपछी किसान हरु यता तिर आकर्षित हुन थालेको जिल्ला कृषि विकास कार्यालय ले जनाएको छ।

अहिले जील्ला का ११ ठाउ लाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ जील्ला को पाटन ,गुरुखोला ,गोकुलेश्वर देहीमाँडौ, नवा्ली ,लगायत ११वटा तरकारी पकेट छेत्र मा काउली, वन्दा ,गोवी टमाटर रायो, लगायत ,अन्य तरकारी हरु लगाइने गरेको कृषि वीकास कार्यालय का सुचना अधिकारी कर्ण चन्द ले जानकारी दिएका छन।

उनका अनुसार वार्षिक ८हजार मेट्रीकटन तरकारी उत्पादन हुने गर्दछ सो तरकारी दार्चुला ,वैतडी ,कैलाली,कञ्चनपुर ,र सीमा नाका झुलाघाट मा निर्यात हुने गर्दछ

Top Changing Nepal

युट्युब सट्स