Jankari Kendra
२५ श्रावण २०८३, सोमबार

भारतमा काम गर्न गएका नेपालीको ढिस्को ले पुरीएर मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, २२
भारतमा काम गर्न गएका नेपालीको  ढिस्को ले पुरीएर मृत्यु

वीष्णु जोशी

भारत को हिमाञ्चल प्रदेश मा काम गर्न गएका सुदुर पश्चीम का ४जना को माटो को ढिस्को ले पुरीएर मृत्यु भएको छ।

सिमला जिल्ला तहसिल रामपुर भन्ने ठाउ मा वाटो खन्ने क्रम मा माटो ढिस्को ले पुरिएर घटना सथ्ल मै ज्यान गएको सगैं काम गर्ने कञ्चनपुर को झलारी पीपलाडि नगरपालिका ११का नरेनद्र बहादुर विस्ट ले जानकारी दीनु भयो ।

ज्यान गुमाउने मा कञ्चनपुर झलारिपिपलाडि नगरपालिका दिपनगर का लोकेनद्र, विष्ट दिपेनद्र विष्ट,कैलाली को सुखख्ड का अजज्व वहादुर विष्ट र वैतडी का ,राम बहादुर वम ,रहेका छन ६जना नेपाली त्यस ठाउ मा कार्यरत रहेपनि २जना खाना पकाइ रहेकाले सकुसल रहेको विष्ट ले जानकारी दीनु भयो

Top Changing Nepal

युट्युब सट्स