चरेश र मोटरसाइकल चोरी तस्करी गर्नेलाइ प्रहरीले यसरी समात्यो
जानकारी केन्द्र
२०७३, पुष, २३
वीष्णु जोशी
धनगडि उपमहानगरपालिका १९स्थित नेपाल भारत सिमा वाट ९किलो चरेस सहित प्रहरी ले २जना लाई पक्राउ गरेको छ ।
सिमा पारि जादै गरेका बाजुरा मानाकोट गा वि स का दिनेस रोकाय र दहकोट गा वि स का विवेक वोहोरा को साथ वाट उक्त परिमाण को चरेश वरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ ।
उनि हरुको साथ मा रहेको झोला तलासि गर्दा चरेश फेला परेको हो । पक्राउ परेका रोकाय यस अघि पनि चरेश मुद्दा मा फरार सुचि मा रहेका थिए उनि हरु माथि अनुसन्धान थालिएको छ ।यसै गरि चोरि भएका मोटर साइकल सहित तिन जना लाई प्रहरी ले पक्राउ गरेको छ ध.न.पा १०का मनिस चौधरि , राज चौधरि, रामजित चौधरि, लाइ वीभीन्न मितिमा चोरि भएको से२प६१३६र से२प८५०३न.म .मोटर साइकल सहित पक्राउ गरिएको थियो
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

