अछाममा हावा बाट बिजुली
वीष्णु जोशी पौस-२४_अछाम
अछाम को कमल वजार मा हावा वाट विजुलि निकाल्ने कार्य को परिक्षण सफल भएको छ। शनिवार निर्माण कार्य को जिम्मा लिएको कृष्न गिरि्ल विराट नगर र टेव्ससन जेवि कम्पनि ले परिक्षण गरेको हो ।अछाम को कमल वजार मा हावा बाट वीजुली वाल्ने योजना सहित मंसिर महिना को तेस्रो ह्पता वाट काम तिव्र गति मा भईरहे को छ । वैक्लपिक ऊर्जा परवर्धन केनद्र को सहयोग र स्थानीय सहयोग तथा अनुदान मा सुरु गरिएको ऊक्त अायोजना मा विजुलि वाल्नका लागि विदधु्त भवन निर्माण र पंखा जोडि सकिएको छ भने खम्वा गाड्ने काम भईरहे को छ ।
उक्त आयोजना वाट २०किलोवाट छमता हावा बाट र ११ किलो मिटर विद्धुत सोलार वाट उत्पादन गरि कमल वजार नगरपालिका वडा नं ८ वजार मा हाल लाई विस्तार गरिने कमल वजार नगरपालिका का कार्यकर्म अधिकृत भिम खतिवडाले जानकारी दीनु भयो । यसै सोलार ज्यान तार जोड्ने तथा केहि विदध्ुतिय खम्वा गाड्ने काम वाकि रहेको आयोजना का उपभोक्ता समिति अध्यक्ष नृप वोहरा को भनाई छ । उनका अनुसार पुस महिना भित्र काम सक्ने र माघ १गते देखि कमल वजार छेत्र का १४७घरधुरिमा विजुलि वल्ने छ । यो आयोजना वाट करिव ४हजार जनंसख्या लाभान्वि हुने भएका छन वैकल्पित उर्जा परवर्धन केन्दर को र स्थानीय को जन स्र्मदान गरि करिव २ करोड को लगानि मा सो काम सुरु गरिएको र कमल वजार मा १२महिना हावा चलिरहने हुनाले विजुलि वाल्न सजिलो हुने इन्जिनीयर लेखनाथ उपाध्याय ले जानकारी दीनु भयो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

