ट्रयाक्टर दुर्घटनामा परि राैतहटमा तिनजनाकाे मृत्यु
जानकारी केन्द्र
२०७३, पुष, २७
रोसन पोख्रेल, राैतहट
रौतहटमा भएको ट्रयाक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । जिल्लाको गा.वि.स. भलोहिया–३ स्थित कर्बोल गाँउ भित्रि सडक खण्डमा भलोहियाबाट धरमपुर तर्फ जादै गरेको ना.२ त. ८४१२ नम्बरको ट्याक्टर अचानक नियन्त्रित भई पल्टिन जादा दुइको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्याक्टर चालक गा.वि.स भलोहिया–२ बस्ने बर्ष १९ को दिलिप महतो र सोहि ट्याक्टरमा सवार गंगा पिपरा– १ बस्ने बर्ष ३० को देबेन्द्र तिवारी रहेका छन । दुवै जनाको ट्याक्टरकले च्यापी घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सुचनासंगै जिल्ला प्रहरी कार्यालयको अनुसन्धान अधिकृतको टोली घटनास्थलमा पुगी अनुसन्धान कार्य गरिरहेका छन ।
यस्तै हिजो भएको ट्रयाक्टर दुर्घटनामा परी जिल्लाको गाउँ विकास समिति मर्यादपुरमा एक जनाको मृत्यु भएको थियो ।
ना २ त ६६६६ नम्बरको ट्रेक्टर दुर्घटनामा परी स्थानीय वार्ड नंबर ३ निवासी लालबाबू यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले बताएका छन । ट्रेक्टरका चालक फरार रहेकोले खोज तलास भई रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

