• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १३ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • १३ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १४ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

ठेकेदारले गुणस्तरिहन काम गर्दै भ्रष्टार गरेको स्थानियको आरोप

admin २०७३, पुष, २८

रबिन्द्र यादव / परासी २८ पुष ।

पाल्ही प्राथ्मिक स्वास्थय केन्द्र नवलपरासीको निर्माणाधिन भवनमा कमसल साम्रगी प्रयोग गरि ठेकेदार कम्पनीले करोडांैको अनियमितता गर्न खोजेको स्थानियले आरोप लगाएका छन् । तोकिएको म्याद भन्दा एक महिनाबढि नै कटीसक्दा पनि ठेकेदारले हतारहतारमा काम सम्पन्न गर्न गुणस्तरहिन सामाग्री प्रयोग गरि अनियमितता गर्न खोजेको स्थानियको आरोप छ ।सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितव र दि कंचनजंगा कैलाश जे.भी ठेकेदार कम्पनी संग उक्त भवनको निर्माणका लागि २०७१ मंसिर २४ गते सम्झौता भएको थियो ।

सम्झौतामा ठेकेदार कम्पनीले २०७३ मंसिर २३ गते उक्त भवनको निर्माण कार्य सम्पन्न गरि स्वास्थ्य केन्द्रलाई बुझाउन पर्नेमा कम्पनीलेनिर्माण काममा ढिलाई गरेपछि अझै ४० प्रतिशत काम हुन बाकी रहेको स्थानियले बताए । ठेकेदार कम्पनीले स्टिमेट बाहिर रही स्थानिय झरही खोलाको बालुवा, स्थानिय युबीआई ईट्टाभट्टाको थर्ड कलासको ईट्ट्टा, पात्लो छड र लोकट सिमेन्टहरु प्रयोग गरि भ्रष्टाचार गर्र्न खोजेको नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायले आरोप लगाउनु भयो ।उक्त निर्माणधिन भवन जिल्लाको स्वास्थ्य क्षेत्रमा पहिलो सुविधा सम्पन्न भवन रहने जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । जिल्लाको पाल्ही गाविसमा निर्माणधिन ढाई तल्ले भवनमा फारमेसी, टिकट काउटर, जेनेर र ईमजेन्सी वार्ड, ल्याब, ओपीडी, डाक्टर कक्ष र कार्यालय समेतको व्यवस्था रहने कार्यालयले जनाएको छ । सो भवनको लगत स्टिमेट ८ करोड, ५ लाख, ४५ हजार २९० रुपिया रहेपनि दि कन्चनजंघा कैलाश जे.भि. कम्पनीले ६ करोड ४९ लाख १२ हजार ६६४ रुपियामा उक्त भवनको निर्माण कार्यको ठेक्का कबोल गरि ठेक्का लिएको थियो । लगत स्टिमेट भन्दा तल झरि कम्पनीले ठेक्का लिएपछि आफ्नो मार्जिन निकाल्न साईट ईन्जिनियर, सब ईन्जिनियर र सहरी विकास तथा भवन निर्माण विभाग डिजन कार्यालयको साँठगाँठमा ठेकेदारले कराडांैको रकम अपचलन गर्न खोजेको स्थानिय अल्बेदा देवानले आरोप लगाए ।स्थानियले भवनको अनुगमन गर्दा कमसल ईट्टा, बालुवा र सिमेन्टहरु फेला पारेपछि भवनको निर्माण कार्य रोकाउन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका थिए । ठेकेदार कम्पनीलेजोडाई र प्रलष्टरका लागिजुनसुकै बालुवा उपयुक्त रहने र कमसल ईट्टा, हामीबाहिर भएको बेला ईट्टा भट्टाले अर्काे ठाउँको ईट्टा हामी कहाँ झारेको सफाई दिदै बचेका ईट्टा फर्काउदै पुनः काम सुचारु गरेको छ । एक त निर्माण म्याद गुजरीसक्दापनि ठेकेदार कम्पनीलेभवनको निर्माणकार्य गर्दै छ अर्काे तर्फ गुणणस्तरहिन सामाग्री प्रयोग गर्दै छ कहाँ छ सम्बन्धित निकाय ? एक स्थानियले प्रश्न गरे ।

उनले भने, मैला थाहा पाएपछि भनि रहदा ठेकेदार कम्पनीले अटेरी गर्दैे गुणस्तरहिन सामाग्री हाली छिटो छिटो भवनको काम गर्दै गएछ कसैको सुने छैन त्यसमामलाई धम्की समेत दिदै आएको उनले आरोप लगाए ।सहरी डिभिजन कार्यालयको र साईट ईन्जिनियरको साँठगाँठमा ठेकेदारले आफ्नै तालमाभवनको निर्माण काम हाक्दै गएछ । भोलीका दिनमा अगतिलो कामले भवनको कमजोर हुदै जाँदा समस्या र चुनौती यहाँकै जनताहरुले भुग्तन पर्ने स्थानियले दुखेसो पोखे ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.