• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • ११ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • ११ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १२ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • २३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

काभ्रेमा भूकम्पीय सुरक्षा दिवस मनाईयो

admin २०७३, माघ, २

काभ्रे,पुजन धिताल

१९ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस काभ्रेमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । भुकम्प सुरक्षाको बलियो आधार भुईचालो थेक्ने घर र भौतिक पुर्वाधार भन्ने मुल नारा सहित काभ्रेको सदरमुकाम धुलिखेलमा भुकम्पीय सुरक्षा दिवस मनाईएको छ । जिल्ला दैविक प्रकोप उद्धार समितीको आयोजनामा भुकम्पीय सुरक्षा दिवस मनाईएको हो । कार्यक्रममा नेपाली सेना बिष्णुदल गणका मेजर दिनेश न्यौपानेको नेृतृत्वमा भुकम्प गएपछि कसरी घाईतेहरुको उद्धार गर्ने सकिन्छ भन्ने प्रदर्शनी समेत देखाएको थियो ।४ तले घरमा हेलिकप्टरबाट छिर्दै त्यहाँ डोरीहरु लगाएर भित्र भएका विरामीलाई बिरामीहरुको अवस्थाको आधारमा प्राथामिकता राख्दै उद्धार गर्ने काम समेत भएको दृश्यहरु प्रदर्शनमा देखाईएको थियो ।

न्यौपाने भन्छन् हामी कसरी संकटको सामना गर्न सक्ने भन्नेबारे पहिल्यै आफैले आत्म निर्भर हुनुपर्ने र अरुको ज्यान बचाउन जस्तो कठिन परिस्थीती पनि सामना गर्न तयार रहनुपर्ने कुरा बारे बताएका थिए । सोहि कार्यक्रममा काभ्रे नाट्यकर्मी संघले पनि भुकम्प पछि जनमानसमा पर्न गएको मानसिक असर र भूकम्प पछीको पुन निर्माण संग सम्बन्धित जनचेतनामुलक सडक नाटक प्रर्दशन गरेको थियो ।नाटकमा अभीनय भने कार्यक्रममा जिल्ला दैविक प्रकोप उद्धार समितीका अध्यक्ष प्रमुख कलाकार तथा संचारकर्मी पुजन धिताल,सनम सुवाल,र सुदिप रेग्मी,सुनिता बीसुन्खे वीवेक तिमल्सिना, सहदेव दाहाल,कमल दाहाल,अमरकृष्ण चन्नले गरेका थिए l

नाटकको निर्देशन भने सुमन रंजितले गरेका हुन्l जिल्ला अधिकारी शिव सिंखडा डिएसपी नविनराज राई ,लगायत विभिन्न सरकारी कार्यलयका प्रमुख तथा विभिन्न गैरसरकारी संस्थाहरुको उपस्थीती रहेको थियो । कसरी सुरक्षा गर्ने ,आगामी दिनमा भुकम्प प्रतिरोधि घरहरु निर्माण कसरी गर्ने भन्नेबारे ,र्याली समेत गरिएको थियो । कार्यक्रममा भुकम्पपछि बनाईने संरचनाबारे भवन डिभिजन कार्यलय काभ्रेका प्रमुख अष्टलाल सुवालले सबैले बेलैमा सचेत भएर लाग्नुपर्ने कुरा राखेका थिए । उनले गत ०७२ को भुकम्पबाट क्षेति भएका संरचनाहरुको तोकिएको मापदण्ड अनूरुप निर्माण गर्न सके कुनै भुकम्पको पनि चिन्ता नपर्ने जोड दिएका थिए ।bhukampa

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.