Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

लक्ष्मी परियारको परिवारलाई आर्थिक सहयोग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, माघ, १२
लक्ष्मी परियारको परिवारलाई आर्थिक सहयोग

पुजन धिताल

बोक्सीको आरोपमा कुटपिटबाट मुत्यु भएको काभ्रे कोसिपारी चौबास निवासी स्व लक्ष्मि परियारको

तीन छोराहरुको पालनपोषणका लागि कोरिया बाट सुरज न्यैपानेले पठाउनु भयको आर्थिक सहयोग

हीजो जिल्ला प्रसासन कार्यालय काभ्रेको हल मा एक कार्यक्रम का बिच हस्तान्तरण गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यलय प्रमुख लगायत

पत्रकार साथीहरू,विवेकशिल काभ्रेका साथी को उपस्थिति रहेको थियो ।सहयोग हस्तान्तरण

विवेकशील नेपाली सोसल सर्भिस क्लब र विवेकशिल नेपाली काभ्रेले गरेको होl२० हजार नेपालि

लक्ष्मीको नाबालक तिन छोरा हरुलाई हस्तानतरण गरेको होl

Top Changing Nepal

युट्युब सट्स