मतदाता नामावली विद्येयक पारित
जानकारी केन्द्र
२०७३, माघ, १२
काठमाडौं, १२ माघ।
संसदले मतदाता नामावली सम्बन्धी विधेयक सर्वसम्मतीले पारित गरेको छ।
राज्यव्यवस्था समितिको प्रतिवेदन सहित गृह मन्त्री विमलेन्द्र निधिले प्रस्तुत गरेको विधेयक बुधबारको संसद बैठकले सर्वसम्मतीले पारित गरेको हो।
मतदाता नामावली सम्बन्धी विधेयकमा संसदको राज्यवस्था समिति अन्तर्गत आनन्द ढुंगानाको संयोजकत्वमा गठित उपसमितिले केही भाषागत त्रुटी मात्रै सच्चाएर प्रतिवेदन तयार पारेको थियो।
मतदाता नामावली दर्ता गर्दा कसैले विवरण ढाँटेर दर्ता गराएमा मतदाता नामावली वा मतदाता परिचयपत्रमा आफैले कुनै विवरण थेपमा कसुर मानिनेछ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

