कतार मा अलपत्र नेपालिको उद्धार Facebook Twitter LinkedIn WhatsApp Viber Messenger Emailविष्णु जोशि ,समाचार डेस्कप्रधानमन्त्री कार्यालय को निर्देशन मा तिन महिना देखि कतार मा अलपत्र परेका तिन नेपालि को उद्धार गरिएको छकञचन्पुर को वेलौरि नगरपालिऱका का लछ्मण सिहं पन्त तिलक विष्ट र हरिश भण्डारि को सरकार ले उद्धार गरेको होउनि हरु कार्तिक को तेस्रो साता काठमाँडौ को “अबतार हयुम्न रिसर्च ” मेनपावर लाई २ लाख ६० हजार वुझाएर वैदेशिकरोजगारी का लागि कतार पुगेका थिए । उनि हरुले प्रधानमन्त्रि को सचिवालय मा समपर्क गरि उद्धार का लागि आग्रह समेतगरेका थिए । प्रधानमन्त्रि कार्यलय ले परराष्ट्र र श्रम मन्त्रालय सगं समन्वय गरि अलपत्र नेपालि लाई नेपाल झिकाउन कुटनितिकपहल चालेको थियो उनिहरु उद्धार पछी माघ११गते नेपाल आई. पुगेका हून । पिडित ले मेनपावर मा भुक्तान गरेको पैसा फिर्तादिलाउन पहल चालेको छ तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो