अस्ट्रेलियन ओपन टेनिसमा फेडेरर र नाडालबीच प्रतिस्पर्धा हुँदै
जानकारी केन्द्र
२०७३, माघ, १६
काठमाडौं, माघ १६ । अस्ट्रेलियन ओपन टेनिसको पुरुष एकल तर्फको उपाधिका लागि आज रोजर फेडेरर र राफेल नाडालबीच प्रतिस्पर्धा हुँदैछ ।
१७ औं बरियताका स्वीस खेलाडी फेडेरर र नवौं बरियताका स्पेनी खेलाडी नाडालबीच प्रतिस्पर्धा हुन लागेको हो ।
सेमिफाइनलमा फेडेररले स्टानिसलास वावरिन्कालाई हराएर तथा नाडालले ग्रिगोर दिमित्रोवलाई हराएर फाइनल खेल्न लागेका हुन् । खेल नेपाली सयम अनुसार दिउँसो सवा दुई बजेपछि सुरु हुनेछ ।
फेडेरर र नाडालबिच यसअघि ८ पटकग्राण्ड स्लामको फाइनलमा भेट भएको छ । नाडालले अहिलेसम्म एक पटक तथा फेडेररले चार पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।
अस्ट्रेलियन ओपनमा पछिल्लो पटक सन् २००९ मा फेडेररलाई हराएर नाडालले उपाधि जितेका थिए ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

