• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, कार्तिक २८, २०८२
बिहीबार, कार्तिक २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने

पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

ल्हेन्दे खोलाको बाढीले ट्रक व्यवसायीलाई लाखौँको क्षति, चीनतर्फ रोकिएका कन्टेनर शीघ्र ल्याउन परराष्ट्र मन्त्रालयसँग महासंघको आग्रह

सोलु हाइड्रोपावरको आइपीओ प्रस्ताव स्वीकृत, सर्वसाधारणका लागि २ करोड कित्ता शेयर जारी हुने

सारथी स्कुटरको नयाँ शाखा सातदोबाटोमा, एक्सचेन्ज र फाइनान्स सुबिधामा नयाँ स्कुटर लिन सकिने

सुनको मूल्य प्रतितोला ५ हजार ९ सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ४. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • ७. २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. यूरो एनक्याप टेस्टमा आयन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

  • ९. नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह

  • १०. एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

भारतमा सुदुर पश्चिम सेवा समाज गठन

विष्णु जोशि समाचार डेस्क भारत

अाज यो सुदूर पश्चिम सेवा समाज भारत लेअाफ्नो गाऊ अाफ्नो ठाउँ अाफै बनाउ भन्ने सोच र बिचार का साथ प्रवाश बाटै भए पनि सुदूर पश्चिम सेवा वाशी हरु को अाफ्नो भेषभुषा , कला संस्कृतिको जगेर्ना गर्दै पर्यटन तथा प्रबद्दर्नको प्रचारप्रसार गरि शिक्षा ,स्वास्थ्य बेरोजगारीका अाधारभुत कुराहरुको बिकाशका लागि एबंम सु प मा हुने प्राकृतिक प्रकोप दैवि प्रकोप जस्ता अापत, बिपत र गरिव टुहुरा ,निमुखा ,असहायहरुको निमित्त सक्दो साहारा ,बन्न सदैव सहयोगी बन्न सक्ने क्षमतावान अभियान लाई उचाहिमा लिन जुन ठाउमा कार्यरत हुनु हुन्छ जनचेतना गर्ने गराउने पर्यत्न गर्न अनुरोध गरेको छ ।

समाज र जन हितको लागि जागौ र जगाअौ .महान भारतमा सुदूर पश्चिम सेवा समाज संगठन अनलाईनद्वार समिट्टीएका समाज सेवाका धनी भारतको अलग अलग राज्य बाट एउटै मन्चमा उभ्भिय झै अनलाईन द्वारा सबैको सल्लाह अनुसार भारतमा सुदुर पश्चिम सेवा समाज आज 29/1/2017 को दिन संगठन भयको छ ! अझै पनी हरेक राज्यमा भयका सुदुर पश्चिमका दाजु भाई तथा दिदी बहिनीहरूलाई स्मेटने जनाएकोछ प्रदेसमा बसेर हामीले आफ्नो जन्म भुमीलाई हेर्नु पर्छ भन्ने भावना बोके र हाते मालो गर्दै समाज मा कुनै पनी राजनितीक भावना बोकेर नआउन सवैमा अाग्रह समेत गरेको छ । हामी र हाम्रो लागी समाज बनेको हो अाफै बनाउ भन्ने सोच र बिचार का साथ प्रदेस बाटै भए पनि सु प वाशी हरु को अाफ्नो भाषा भेषभुषा ,कला संस्कृतिको जोगेर्ना गर्दै पर्यटन तथा प्रबद्दर्नको प्रचारप्रसार गरि शिक्षा ,स्वास्थ्य बेरोजगारीका अाधार भुत कुराहरुको बिकाशका लागि एबंम सुदूर पश्चिम सेवा समाज भारतमा संगठन गरिएको छ सुदुर पश्चिम सेवा समाज , सम्मेलन आयोजक कमिटि ,भारत तपशिल

अन्तराष्टिय कमिटि प्रतिनिधि = भरत थापा

अन्तराष्टिय बिधान समिति = मोहन बिर साउद

अन्तराष्टिय कला सस्कृति समिति = दिपक मल्ल

प्रचारप्रसार समिती = बिष्णु जोशी –

भारत अधक्ष्य= दिपक मल्ल

उपाधक्ष्य =1्र.खगेन्द्र रोकाया

2.महादेब भट्ट

3.मोहन बिर साउद

4.पुरन कुमार सार्कि

5. चन्द्र कुँवर

6. परमानन्द साँउद

7. महिला प्रतिनिधि

महासचिव= बिष्णु जोशी

सचिब= राजेन्द्र मिजार

कोषाध्यक्य= रामचन्द आेझा

सदस्य = प्रत्येक राज्यवाट 1/1 जना

दिल्लि= अर्जुन भण्डारि,प्रदिप थापा,लोकेश बिस्ट , सम्झना शाही

हरियाणा = डम्बर सिंह बोहरा

महाराष्ट = लोकेन्द्र थापा ,हरीजय साँउद,मान शाह,मान ब साँउद,प्रसाद सिँह खड्का !!

तमिलनाडु = मान ब साँउद ,हर्क देउवा, पदम कडायत,कासिराम अधिकारी

कर्नाटक = नबिन बोहरा ,प्रकास धामी ,नारद जोशि ,सागर बोहरा

केरला = कृष्ण ब बोहरा यसै गरी

सल्लहाकार समितिमा

1,देब बहादुर सिँह

2,सुरेन्द्र बम ठकुरी

3,लाल ब थापा

४, सुरेश साउद

५,टेक बोगटी

कला / संस्कृति समिती:-

आर्थिक समिती:-

बिधान समिती:-

प्रचारप्रसार समिती:

बाँकी सदस्य अझै थप्न सकीने ब्याहोरा यहा प्रवासि सुदुर पश्चिम वासि हरु लाई जानकारि गराई को सुदूर पश्चिम सेवा समाज भारत ले जनाए को छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने
    आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने
    सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    ताजा

    २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

    टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

    आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड
    • टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने
    • आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने
    • पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.