Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

के यिनलाइ भुतले मारेको हो र !

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, माघ, २७
के यिनलाइ भुतले मारेको हो र !

विष्णु जोशि

बझाङ्ग खिरातडी ९ मा बस्ने कृष्ण ब बोहराकी छोरी देउलिकोट गा बि स को बुङ्गलको जिताली भन्ने ठॉउमा बिबाह भएको थियो।

झन्डै दुइ साल अगाडी र यहि माग १८ गते २०७३ मा त्यस मृतकको ससुराली घरमै घटना घटेको हो

बिहान ५ बजेतिर बिरामी भएकी छ भनेर मृतकको लोग्ने ले मृतकको बुवा लाई फोन गरेका थिए सोहिदिन भेटन् जादा बिच

बाटोमा पुगेको २\३घण्टा पछि मृतु भएर मसान घाट लगि सक्यौ भनेर मृतक का  श्रीममान ले फोन गरेका थिए जानकारि माग्न

लगेपछी कसरि मरि त्यति छिटो भन्दा बिहान ६ बजेतिर पानी ल्याउन जादा भुतले मार्यो भनेर भनेको र लास जलाइ सबुद

मेटाउन खोजेको पनि छ मृतक पक्छ को गुनासो छ भुत लाई कार्वाई गर्ने कि मान्छे भन्ने विषय मा अन्योल मा छ र शकां को

दायरा मा रहेका उनका सिरिमान लाई कडा भन्दा कडा ,कारवाई को माग समेत राखेका छनgust blame 2

Top Changing Nepal

युट्युब सट्स