• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ७. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ८. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

संविधान संशोधन भए मात्र चुनावमा जाने ः संघिय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ

रबिन्द्र यादव / परासी, माघ २९ ।

संघिय समाजवादि फोरमका नेपालका सहःअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन गरे मात्र स्थानिय तहको चुनावमा जाने बताएका छन् । आज परासीमा पार्टिको प्रथम एकता जिल्ला अधिवेशन कार्यक्रमको प्रमुख अतिथि श्रेष्ठले उद्घाटन गर्दै मधेशी मोर्चाको मागमा एमाले पार्टि बाधक रहेको बताएका छन् । सिमांकन सहति र परिमार्जन सहितको संविधान संशोधन हुनु पर्ने उहाँको भनाई थियो । राष्ट्रिय एकता भनेको संघियता हो तर नेपाल को शासक वर्गहरुले संघियता ल्याउन चाहदैनन नेता श्रेष्ठले बताए । यदी संविधान संशोधन भएन भने नेपाल मा ठुलो विद्रोह हुने उनको भनाई थियो ।

देशको शासक वर्गहरुले केन्द्रिय शासन जारी गरी राज गर्ने रणनिति बनाउदै छन् जुन हाम्रो पार्टि लाई मान्य नभएको भन्दै प्रादेशिक शासन जन्ताको अधिकार भएकोले प्रादेशिक शासन हुनुपर्ने श्रेष्ठको भनाई थियो । त्यस्तै संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उप महासचिव अभिषेक प्रताप सिँहले नेपाली शासक पार्टिहरुले मधेशी जन्ताहरु लाई प्रयोग मात्र गरेको अधिकार दिन खोजेको होईन आरोप लगाएका छन् । नेपालको विभिन्न कार्यालयहरुमा मधेशहिरुको सहभागिता न्युन रहेको बताए । संविधान संशोधन प्रस्ताव दर्ता गर्नमा बाधक भएको एमालले मधेशी र पहाडि समुदायमा लडाउन खोजेको आरोप लगाउनु भएको छ । संविधान संशोधन प्रसताव दर्ता भए पनि यसमा मधेशीले धेरै होईन २० प्रतिशत मात्र अधिकार पाउन सक्ने बताएका छन् । सोही क्रममा संघिय समाजवादि फोरम नेपाल को केन्द्रिय सदस्य छायाँ शर्माले यो देशमा अधिकारकिो लागि एकजुट भएर लडनु पर्ने बताएकी छिन् । संविधान त जारी भयो तर कस्को लागि भन्दै यो संविधानमा मधेशी, थारु जनजाती, र दलित लगायत अन्य समुदायको समेत अधिकार खोसिएको बताएकी छिन् ।

संघिय समाजवादि फोरम नेपाल नवलपरासीको जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा नयाँ शक्ति नेपाल नवलपरासीका चिनक कुर्मी, सदभावना पार्टि नवलपरासीका अध्यक्ष विजय अग्रहरी, नेपाल कम्यूनिष्ट पार्टि (माओवादि) नवलपरासीका जिल्ला ईन्चार्ज घनश्याम यादव, तराई मधेश सदभावना पार्टि नेपाल तथा मधेशी मोर्चाका संयोजक मुकुर जि गिरी र तराई मधेश लोक्तान्त्रिक पार्टिका कार्यवाहक अध्यक्ष पुरन चौधरी लगायका ले शुभकामना राखेका थिए । त्यस्तै मधेश आन्दोलनको क्रममा शहिद जगदिश पासवानको आमा लाई प्रमुख अतिथि राजेन्द्र श्रेष्ठले दोसल्ला ओढाउदै सम्मान गरेका थिए भने गत वर्ष मधेश आन्दोलनका घाईतेहरु लाई समेत समान गरीएको थियो ।मधेशी थारु र जनजातीको साँस्कृति झल्कीने गरी साँस्कृतिक कार्यक्रमहरु समेत भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.