• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • ८ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • ८ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • ८ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • १० घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • १० घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • १ दिन 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १ दिन 

लोकप्रिय समाचार

  • १. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • २. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

  • ३. गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय

  • ४. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • ५. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • ६. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ७. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ८. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • १०. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

यस्तो बन्दैछ, वास्तविक जिवनमा अाधारित ” नदेखिएका अाँशु हरू”

admin २०७३, माघ, २९

मान्छे अाफैंमा गलत नभएर परिश्थिती गलत भै दिदा मान्छे नै  गलत  भएको प्रमाणित गर्न खोज्ने समाजलाइ सहि समयमा उपयुत्त मार्ग अपनाउन सके मान्छे गलत नभएर परिश्थिती गलत भएको प्रमाणित गर्न सफल भएका पात्र बिनय बस्नेतले अाफ्नो यथार्थता ढाक छोप गरेर समाजलाइ कुलतको दुर्वशनि मा फसेका व्यत्तिहरू लाइ हेर्ने दृष्टिकोण लाइ यथावत राख्न चहेनन ।

धेरै जसोले समाजको डरले यथार्थता लुकाएर बस्ने गरेकाे देखिए पनि रक्सिको कुलतमा फसेर समाजमा बिग्रएर हिडेको भनिएका विनय बस्नेत  चोभारस्थित विष्णु शर्मा सञ्चालक रहेको रिचमण्ड फेलोसिपमा रिह्याब सेन्टरमा पुगे र अाफु मात्रै सुध्रिएनन अाफु जस्तै अरू  दुर्वशनिहरू लाइ पनि सत्यता छर्लङ्ग पारेर सुधार गर्न प्रेरित गर्ने सपना देखे ।

सपना सविपनामा सिमित रहेन अनेकाै प्रयास र असफलता बाट सिक्दै उनले अाफ्नै वास्तविक जिवनमा अाधारित ” नदेखिएका अाँशु हरू” नामक डकुमेन्ट्रि बनाउने निस्कर्षमा पुगे यसलाइ सुटिङ्ग गर्ने क्रममा धेरै समस्याहरू अाइ परे पनि उनले हरेश खाएनन ।  समाजको लागि यस्तो प्रकारको डकुमेन्ट्रि अावश्यक भएको महशुस गर्दै बिनय लागायत  एक्सन फर सोसफ चेञ्ज नामक सश्थामा अाबद्द तथा  केहि साथिहरूको सहकार्य रहेको” नदेखिएका अाँशु हरू” नामक डकुमेन्ट्रिमा बेवारीसे व्यवश्थापन तथा पुनर्जिवन सम्बन्धि काम गर्ने “एक्सन फर सोसफ चेञ्ज ” नामक संश्थाको प्रस्तुति रहेको उक्त डकुमेन्ट्रीको निर्माता एक्सन फर सोसल चेन्जका संरक्षक लाल बहादुर मर्हजनको रहेको छ भने,संगीत सुमन कपाली र स्वर प्रद्युम्न मर्हजनको रहेको छ । त्यस्तै उक्त डकुमेन्ट्रीको निर्माण नियन्त्रक राष्ट्रिय खेलाडी तथा एक्सन फर सोसफ चेञ्जका उपाध्यक्ष  म्याक्स बस्नेत रहेका छन ।
नदेखिएका आँशुहरुको कथा तथा परिकल्पना भने विनयजंग बस्नेतको हो ।

डकुमेन्ट्रीमा विनयजंग बस्नेत,म्याक्स बस्नेत,लालबहादुर मर्हजन र पवित्रा लामाको कारुणिक अभिनय देख्न सकिने छ ।

डकुमेन्ट्रिको सुटिङ्ग फागुन ७ गते भित्र सकिने र यो डकुमेन्ट्रि बिभिन्न शिक्षण संश्था मार्फत देशै भर पुर्याउने बताइएको छ ।

binya 2 binya1 binya 2 binya3 binya 4

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.