बस दुर्घटना, ३२ जनाको निधन Facebook Twitter LinkedIn WhatsApp Viber Messenger Emailकाठमाडौं, ३ फागुन ।ताइवानमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । राजधानी ताइपेइमा पर्यटक चढेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।बसमा अधिकांश बढी उमेर समूहका पर्यटक रहेको बुझिएको छ । दुर्घटनापछि बसमा आगलागी भएकाले अधिकांश घाइते जलेका छन् ।दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । गत जुलाईमा पनि ताइवानको तायोयुआन शहरमा भएको बस दुर्घटनामा २६ जनाको मृत्यु गएको थियो । (एजेन्सी) तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन