Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

सुरक्षा पोष्ट निर्माणमा एस एस बि र शसस्त्र सिमा बलको अबरोध,स्थानियको बिरोध

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, फाल्गुन, १०
सुरक्षा पोष्ट निर्माणमा एस एस बि र शसस्त्र सिमा  बलको अबरोध,स्थानियको बिरोध

विष्णु जोशि समाचार व्युरो, कैलालि

कैलालि को सिमावर्ती धनगडि को गौरिफन्टा  क्षेत्रमा निर्माणाधीन सिमा सुरक्षा पोष्ट अवरोध गरेको भनदै स्थानिय ले विरोध

गरेको छन । सिमा सुरक्षा   निर्माण समिति ले पत्रकार सम्मेलन गरेर भारतिय सिमा सुरक्षा  वल (एसएसबि) र शसस्त्र सिमा वल

भनसार ले उक्त कुरा मा सिमा सुरक्षा  पोष्ट निर्माण मा अवरोध गरेको जनाएको छ झण्डै२०लाख को लागत मा जनता वाट

चन्दा सकंलन गरि निर्माण को लक्ष लिईएको र उक्त सिमा सुरक्षा  पोष्ट मा ५ लाख खर्च भै सकेको छ । यो सिमा पोष्ट निर्माण

गर्न का लागि समिति ले भारत वाट नेपाल प्रवेश गर्ने साना तथा ठुला मालवाहक गाडी हरु वाट ५० देखी १०० सम्म लिने गरेको

थियो उक्त पोष्ट निर्माण गर्ने क्रम मा सिमा सुरक्षा  ससत्र प्रहरि का प्रमूख गणेश सग्रौला ले भारतिय सिमा प्रहरि को दवाव र

आफ्नो व्याक्ती गत चाहना अनरुप सहयोगार्थ रसिद खोसेर लगेको समिति ले आरोप लगाएको छ सिमा मा पटक_पटक

अपराध हुने गरेका ले त्यसलाई रोक्न गौरिफन्टा नाकामा पोष्ट निर्माण गर्न लागिएको समिति ले जनाएको छ

Top Changing Nepal

युट्युब सट्स