• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ७. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ८. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

यिन लाइ सकेको सहयोग गरेर बचाउन चाहनु हुन्छ ?

विष्णु जोशी, कन्चनपुर

कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका वार्ड न २ बस्ने मदन राज जोशी बिगत लामो समय देखी फोक्सो रोग का कारण बिरामी हुनु हुन्छ । सानै छदा निमुनिया भएको र बाबुले सानैमा छोडेर आर्को बिहे गरे पछी आमाको ज्यालादारी ले हामी तीन भाई बहिनी लाई पाल्न धाै धाै भएका ले आमा लाई सानो छदा दाजुको उपचार गर्न नपाउदा निमुनिया बिग्रेर हाल फोक्सो मा क्षेध हरु भएको डाक्टर को भनाइ रहेको छ ।

बिगत १०/१२ बर्ष देखी नियमित उपचार गराउदा गराउदै आफु सँग भएको पैसा पनि त्यसै मा लागेर हाल मेरा दाजु लाई सोही समस्या बडेर महाकाली अन्चल अस्पताल् महेन्द्रनगर मा २०७३ असोज ११ गते देखी बेड भर्ना भएका दाजु लाई फाल्गुन ५ गते राती देखी बडी भएर 6 गते त्या बाट उपचार का लागि सेती अञ्चल अस्पताल् मा लैजादा फाल्गुन गते देखी आइ सि यू मा रहेका दाजु लाई आइ सि यू को चार्ज तिर्न नसकेर हाल वार्ट को ३० नो बेड मा राखेको छु । अक्सिजन बिना गाह्रो भएका ले अक्सिजन २४ सै घण्टा लगाइएको छ । अक्सिजन को चार्ज पनि  तिर्न गाह्रो भएको , र औषधी किन्न पनि पैसा नभएको ले कृपया सबै लाई अा आफ्नो ठाउँ बाट सक्दो आर्थिक सहयोग गरी दिन हुन बिनम्र अनुरोध गर्दछु । मेरा दाजु बर्ष 27 का मदन राज जोशी सेती अञ्चल अस्पाताल को आइ सि यू कक्ष बाट चार्ज तिर्न नसकिएर १० गते वाट मा सार्न बाध्य भएको छु । वाट मा नि दिनुहु आवस्यक पर्ने औषधी किन्न साह्रै गाह्रो भएकाेले सहयोग का लागी सबै देश बिदेश मा रहनु भएका साथी भाई , पत्रकार ,इस्ट मित्र , आफन्त जन ,शुभचिन्तक मेरा  ,क्लब , समुह ,ब्यापारी ,समाजसेबी ,बुद्दिजिबी ,बिध्यार्थी संगठन, पत्रकार संगठन हरु सबै मा सहयोग का लागि अनुरोध गर्द छु ।

मेरा आदरणिय दाई मदन राज जोशी बर्ष 27 का बिगत लामो समय देखी फोक्सो को रोग का कारण बिरामी भएका ले बिगत लामो समय देखी उपचार गराउदै आएको कुरा भन्न चाहन्छु । २०७३ असोज ११ गते देखी महाकाली अञ्चल अस्पाताल मा बेड नं. ९ मा उपचार भैइरहेको थियो र २०७३ फाल्गुन 6 गते एक्कासी बदी भएर हाल काठमाडौं लान घरआयसी आर्थिक समस्या भएका ले सेती अञ्चल अस्पाताल मा ३० नं. बेड मा राखिएको जानकारी दिन चाहन्छु । मेरो घर को आर्थिक समस्या ले हाल दाई को उपचार गर्न साह्रै गाह्रो भएका ले देश बिदेश मा रहनु भएका मेरा सम्पूर्ण साथी भाई,इस्ट मित्र,आफन्तजन , पत्रकार संघ सश्था ,क्लब ,समुह , लगायत सम्पूर्ण शुभचिन्तक जिउ हरु लाई आफुले सक्दो सहयोग रासी म हरिश जोशी को नाममा रहेको सानीमा बैक महेन्द्रनगर शाखा को खाता नो :०२९०२९०००००२५९१२ मा पठाइ दिएर मेरो दाजु को उपचार मा सहयोग पुर्याइदिन हुन निज का भाई हरिस जोशि ले अनुरोध गर्नु भएको छ हरिश जोशी मो नो ; 009779806496307 भि न पा ; २ उल्टाखाम

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.