• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, कार्तिक २७, २०८२
बुधबार, कार्तिक २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन

पुँजी बजार दोहोरो अंकले घट्यो

गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना

एक्सपेङको फ्लाइङ कार ‘ल्यान्ड एअर क्राफ्ट क्यारीअर’ : मध्यपूर्वमा ६०० अर्डर सहित नयाँ विश्व कीर्तिमान

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

नयाँ मतदाता दुई लाख नाघे, मंगलबार मात्रै २३ हजार थप

सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ४. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ५. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ७. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • १०. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

महा शिव रात्री को अबसर मा आउने भक्तजनलाई एक घन्टाभित्रै दर्शन गराउने

अनुपा प्यकुरेल,काठमाडौं

 पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई एक घन्टाभित्रै दर्शन गराउने भएको छ। विगतमा भीडभाड गर्ने सबै समस्यालाई हटाएको दाबी गर्दै कोषले यसपटक एक घन्टामै पशुपतिनाथ मन्दिरमा पुर्याउने भएको हो।कोषले १००१ को मूलसमारोह समिति कटौती गरेको भने एक हजार रुपैयाँ तिरेर पाउने विशेष पाससमेत खारेज गरेको छ। एक हजारजनाको समितिले आफन्त र चिनेजानेकालाई पास वितरण गरेको र विशेष पासलाई ल्याउने लैजाने गर्नु परेकाले भीड हुने भन्दै खारेज गरेको हो।

यसका साथै कोषले मन्दिर परिसर र कोर एरियामा सुरक्षाकर्मीमात्र खटाउने भएको छ।मन्दिर प्रवेशका लागि कोषले चारवटा ठाउँबाट लाइनमा बस्ने व्यवस्था मिलाएको छ। बत्तीसपुतली/गौशालाबाट सुरु हुने लाइन पिंगलास्थानहुँदै धर्मशालालाई वाया पारेर चारशिवालय, पञ्चदेवल भएर दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने, एयरपोर्ट तर्फबाट तिलगंगा राममन्दिरहुँदै बागमती पारी आर्यघाट भएर पूर्वी ढोकाबाट मन्दिर प्रवेश गर्ने, मित्रपार्क÷गौरीघाटबाट सुरु हुने लाइन उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकीहुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने र जयबागेश्वरीबाट सुरु हुने लाइन भुवनेश्वरीहुँदै पश्चिमतर्फको ढोकाबाट मन्दिर प्रवेश गर्ने गरी व्यवस्था मिलाइएको हो।कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले महाशिवरात्रीका दिन शुक्रबार करिब १३ लाख भक्तजन पाशुपत क्षेत्रमा आउने र त्यसमध्ये करिब ६ लाखले मन्दिरमा दर्शन र पूजाआजा गर्ने बताए।

उनले भने, ‘यसपटक विगतजस्तो ढिलो दर्शन गर्नु नपरोस् भनेर १००१ जनाको मूलसमारोह समिति र १००० रुपैयाँको विशेष पाससमेत खारेज गरेका छौं। प्रत्येक वर्ष उक्त दिन दुईको संख्यामा हुने ५०१ रुपैयाँको विशेष पूजा पनि स्थगित गरेका छौं। कोषले १००१ को मूलसमारोह समिति कटौती गरेको भने एक हजार रुपैयाँ तिरेर पाउने विशेष पाससमेत खारेज गरेको छ। एक हजारजनाको समितिले आफन्त र चिनेजानेकालाई पास वितरण गरेको र विशेष पासलाई ल्याउने लैजाने गर्नु परेकाले भीड हुने भन्दै खारेज गरेको हो। यसका साथै कोषले मन्दिर परिसर र कोर एरियामा सुरक्षाकर्मीमात्र खटाउने भएको छ।baba ji

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य
    नयाँ मतदाता दुई लाख नाघे, मंगलबार मात्रै २३ हजार थप
    यस्तो छ आजको मौसम पुर्वानुमान

    लोकप्रिय

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन

    पुँजी बजार दोहोरो अंकले घट्यो

    गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन
    • पुँजी बजार दोहोरो अंकले घट्यो
    • गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना
    • एक्सपेङको फ्लाइङ कार ‘ल्यान्ड एअर क्राफ्ट क्यारीअर’ : मध्यपूर्वमा ६०० अर्डर सहित नयाँ विश्व कीर्तिमान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.