Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

रुख वाट खसेर मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, फाल्गुन, १२
रुख वाट खसेर मृत्यु

विष्णु जोशि समाचार व्युरो, वाजुरा

वाजुरा को वडिमालिका नगरपालिका ९ मा एक युबक को रुख वाट खसेर मृत्यु भएको छ मृत्यु हुनेमा २८ वर्सिय दल वहादुर रोकाय रहेको आफन्त लक्ष्मि उपाध्याय ले जानकारि दिनु भयो

। मंगल वार दिउसो घर नजिकैको वनमा गाईवस्तु लाई डालेघासं काट्न गएका वेला ऱुख वाट लडेर उनको मृत्यु भएको उपाध्यया ले जानकारि दिनु भयो डाले घास काटेर रुखवाट तल झर्दा रोकाय को मृत्यु भएको हो रोकायको मृत्यु पछी ६ महिना की छोरि र पत्नि सहारा विहिन वनेका छन ।

Top Changing Nepal

युट्युब सट्स