पशुपतिमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ admin २०७३, फाल्गुन, १३ काठमाडौं, १३ फागुन काठमाडौं महानगरपालिका–९ पशुपतिस्थित राम मन्दिर नजिक पार्किङ गरी राखेको विजयराम सोतीको लु.१३ प ९४५२ नम्बरको पल्सर मोटरसाइकल गएराति करीव १ बजे चोरी गर्दै गरेको अवस्थामा काभ्रेका २२ वर्षीय अन्चल गिरीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित पक्राउ गरेको छ । तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना