चर्चित डेउडा गायिका गौरि भट्ट द्वार गायनमा निरन्तरता admin २०७३, फाल्गुन, १७ विष्णु जोशि सुदुर पश्चिम कि चर्चित डेउडा गायिका गौरि भट्ट गत मसिरं१०मा वैवाहिक जिवनमा वाधिए पछी धेरै ले आकलन गरेका थिए कि अव गैरिले गायन क्षेत्र छोड्छन भन्ने तर उहाले गायन क्षेत्र लाई निरन्तरता दिने जानकीरि दिनु भएको छ । अहिले गौरि भट्ट ले सुदुर पश्चिमेलि भासा को चर्चित गित “गाडि पुगि गै सोराड मा स्वर दिनु भएको छ र आफ्नो सस्कृति वचाउन को लागि कहिलै पछि नहट्ने गायिका भट्ट को दावि छ विगत ४ वर्ष देखि निरन्तर गायन छेत्र मा लागेकि भट्ट का दर्जन भन्दा वढि एल्वम र थुप्रै गितमा स्वर दिई सकनु भएको छ तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया मिस नेपाल २०२६ का लागि आवेदन खुला रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात