०२ फागुन २०८२, शनिबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media

अाज फेरि बेवारीसे सवको सामुहिक दाह संस्कार

एक्सन फर सोसल चेन्ज’ नामक संस्थाले पाटन अस्पतालमा रहेका ४ वटा बेवारिसे शव संकलन गरी शुक्रवार सामुहिक दाहसंस्कार गरेको छ ।  संश्थाका अध्यक्ष ललितपुर, टिकाथली निवासी  विनय जंग वस्नेतले संश्थाकै संश्थापक संरक्षक लाल बहादुर महर्जनको  विशेष सहयोग र संश्थका अन्य साथि तथा शुभ चिन्तकहरूको सहयोगमा विगत ३  वर्ष पहिलेदेखि अस्पतालका रहेका ४४ वटा बेवारिसे शवहरूलाइ दाग बत्ति दिइ सकेका छन ।

एक्सन फर सोसल चेन्जका’संश्थापक संरक्षक लाल बहादुर महर्जन भन्छन ” मान्छेले मनोरञ्जनका नाममा अनगिन्ति फजुल खर्च र समयको बर्वाद गरिरहेका हुन्छन र पनि  अात्म सन्तुष्ट र खुसि हरेक क्षण रहन सकेको देखिदैन । तर यस्ता परोपकारी काम गर्दा जति अात्मा सन्तुष्टि   र खुसि अन्य  केहि संग तुलना गर्न नसकिने भएकोले अाफ्नो संश्था संचालन लगायत संश्थाले गर्ने सबैकाममा निश्थार्थ रूपमा समर्पण भएको ले अरू संग सहयोगको याचना गर्नु भन्दा अाफैंले गाँस काटेर खर्च जुटाउनु परिरहेको अवश्थमा पनि अाफुलाइ भग्यमानि मान्छे भएको अनुभुति हुन्छ किनकि परोपकार गर्न धन मात्र भएर हुदैन  मन पनि हुनु पर्छ मन मारेर हैन निश्वार्थ रूपमा  मन खोलेर स्वच्छ अन्तर अात्मा देखिनै गरेको परोपकारमा जति अानन्द स्वर्गमा पनि पाउन सकिदैन” यस्तै संश्थाका अध्यक्ष विनय जंग वस्नेतले भने ” एक्लो अवश्थामा मैले एक्लै अाँट गरेर सुरू गरेको यो पवित्र काममा स्वतस्फुर्त रूपमा साथि भाइ तथा शुभ चिन्तक हरूको सहयोग र हाैसला थपिदै अाएको ले यस्तो परोपकारी काम लाइ अझ व्यवश्थतित रूपमा विस्तार गर्दै लैजानेमा अाफु दिन रात लागि रहेको छु कति ले झुटा अाश्वाशन दिने , गलत काम भन्ने गरे तथा डर देखाउने गरे ता पनि यो काम अाफ्नो अन्तरअात्माले भनेको काम भएको ले जस्ता सुकै कठिन परिश्थतिको सामना गर्नु परे पनि अाफ्नो जिम्वेवारी र कर्तव्य बाट पछि हटेर कुनै पनि हालतमा अाफ्नो अात्मा मारेर निहित स्वार्थमा फस्न सक्दिन म यो काम गर्नको लागि संपुर्ण कुरा त्याग्न सक्छु तर समाज मा कोहि पनि बेवारी हुनुहुदैन बेवारीसे भनिएका हरूको अब हामि हुनु पर्छ मलाइ लाग्छ म खासमा यस धर्तिमा यहि परोपकारी काम गर्न कै लागि जन्म लिएको हुँ “

एक्सन फर सोसल चेन्ज ( बेवारीसे व्यवश्थापन तथा पुनर्जिवन केन्द्र )  बिना कुनै अनुदान संश्थाका सदस्यको अान्तरिक सहयोग जुटाएर काम गर्दै अाइरहेको परोपकारि संश्था हो । एक्सन फर सोसल चेञ्जले एक सोचले मानिसको जिवन परिवर्तन गर्छ यि बेवारीसे भनिएकाहरुको अब हामि हुनु पर्छ भन्ने मुल नाराका साथमा काम गरिहेको छ ।
यो संश्था एक गैर नाफा मुलक परोपकारी, खास गरी लामो समय सम्म पहिचान नभएर अस्पतालमा बेवारीसे अवश्थामा रहेका सव हरुको दाह संस्कार गर्ने नेपालको एक मात्र मान्यता प्राप्त संश्था हो । यसका साथै बेवारीसे हुनबाट रोक्न सडक पेटि,पाटि, मठ मन्दिर लगायतका ठाँउमा बेवारीसे अवश्थामा रहेका बेवारीसे भनिएकाहरुको पहिचान गर्ने, संरक्षण गर्ने र व्यवश्थापन गर्ने कार्यहरु गर्दै आइरहेको छ । साथ साथै बेवारीसे हुन बाट रोक्न जनचेतनामुलक कार्यक्रम हरुको आयोजना पनि गर्दै आइ रहेको छ ।17203587_2265477500344913_2103585246_n 17270985_2265429467016383_414537385_n ददददद 17203902_2265429650349698_1528273363_n

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २७ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?

परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?
  • परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान
  • २०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
  • एन आई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा रू. १० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.