सम्मान म्युजिक प्रा लि मार्फत मायालु को बोली…सांगीतिक यात्रामा अगाडि बड्दै गायक एसपी राना मगर……
जानकारी केन्द्र
२०७३, फाल्गुन, २७
रबिन्द्र यादव / नवलपरासी
जल्पा ३ साठिकोल मा स्व.बुबा मन वीर राना र आमा कृष्ण कुमारी को कोख बाट जन्मिएका एसपी राना हाल पाल्पा तान्सेन मा जब व्यस्त हुदा हुँदै पनि अाफ्नो सांगीतिक यात्रा लाई अगाडि बढाउदै हरेक दुख संघर्ष गर्दै अाफ्नो गायन क्षेत्र लाई विशेष प्रार्थमिकता दिदै आउनु भयको छ। सन्सार छोड्न सक्छु तर संगीत बिना रहन सक्दिन भन्ने उहाको भनाइ छ। बुबा आज भन्दा ३ बर्ष अगाडि नै यो सन्सार बाट बिदा हुनु भयो र आमा बुटवल मा बस्नु हुन्छ, भने गायक एसपी ले कामको सिलसिला मा तानसेन बस्ने बताउनु भयको छ।
दर्जनौ गीत मा आफ्नु सुमधुर स्वर दिई सक्नु भएको र लय शब्द पनि उतिकै उत्कृष्ट बनाउदै आउनु भयको छ… हाल सम्म उहाले २/३दर्जन जति गीतमा शब्द संगीत भरी सक्नु भएको छ भने सुमधुर स्वर का धनी प्रतिभाका हुनाहार ब्यक्ति एसपी अहिले उतिकै चर्चा मा आउनु भएको छ। सम्मान म्युजिक बाट अगाडि आउनु भएका गायक एसपी ले अहिले सम्म मेरो मायामा भयो तगारो… मझै दुखी हुन नपरोस , कठै मेरो कर्म, पगल भै हिडेछु , सपना मनमा थरी थरी, लगायत दर्जनौ गीत मा स्वर दिनु भएका गायक एसपी ले मायालु को बोली…सम्मान म्युजिक मार्फत मिना राई को गीत रेकर्ड गर्नु भएको छ। बाल्यकाल देखि नै आफ्नो गित गाउने रुचि भएतापनि घरायसी समस्या ले गर्दा अलि केही समय अगाडी आउन नसकनु भएको वहाले बताउनु भयो र सानै देखि स्कुल गाउँ घर हरुमा स साना सांगीतिक कार्यक्रम हरुमा भाग लिने र पहिलो दोस्रो हुने गर्थे । एसपी अाफ्नो बाल्यकाल गाउमै बिताउनु भएको थियो । एसपी भन्छन अब केही राष्ट्रको लागि गरने छु भन्दै गित संगितमा लाग्नु भएको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

