एमाले अभियान बाँकेमा बसमाथि बम प्रहार
जानकारी केन्द्र
२०७३, चैत्र, २
नेपालगंज। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची–महाकाली अभियानमा सहभागि हुन आएको बसमाथि बम प्रहार गरेको छ ।
एमालेको बाँकेको अभियानमा सहभागि हुन गाउँबाट आएको गाडीमा बम प्रहार गरेको हो। मंगलबार एमालेको सभा विथोल्न मोर्चाले गरेको बाँके जिल्ला बन्दमा गाडी चलाएको भन्दै पेट्रोल बम हानिएको मोर्चाले जनाएको छ।
उक्त गाडीमा गाउँबाट सभाका लागि एमालेका कार्यकर्ता आउँदै थिए । पेट्रोल बम प्रहार गरिएको भे १ ख २०४२ नम्बरको बसमा समान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
तर एमालेको मुल जुलुशमा भने दशौं हजार स्थानीयको सहभागिता रहेको छ । बम प्रहारी गरी मोर्चाले गरेको हिंसात्मक अवरोधका वावजुद राजमार्गको २३ किलोमिटर क्षेत्र एमालेको जुलुशले भरिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

