अवैध हतियार सहित पक्राउ
जानकारी केन्द्र
२०७३, चैत्र, ९
रोशन पोख्रेल, रौतहट, ९ चैत
मठिया–५ स्थित सडकबाट प्रहरीले मंगलबार डिएल ३ एएक्स ९६५९ नम्वरको मोटरसाइकलमा सवार भारत मोतीहारी जिल्ला महुआही ग्राम पञ्चायत–११ बस्ने २७ वर्षीय रञ्जन कुमार र २४ वर्षीय जलन्धर साहलाई म्याग्जिन सहितको पेस्तोल १ थान, ३ राउण्ड गोली, १ थान म्याग्जिन, नलकटुवा पेस्तोल १ थान सोको गोली ५ राउण्ड, फलामको पञ्च (औला छिराएर हिर्काउन प्रयोग गर्ने) १ थान सहित पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

