Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

भारतमा अज्ञात समुह द्वरा एक नेपाली माथि अाक्रमण , अवश्था गम्भिर

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७३, चैत्र, १०
भारतमा अज्ञात समुह द्वरा एक नेपाली माथि अाक्रमण , अवश्था गम्भिर

विष्णु जोशी/ अन्तराषट्रिय व्युरो

अज्ञात समुह को आक्रमण मा परि भारत को वेगँलुर मा एक नेपालि कामदार गम्भिर घाईते भएका छन । घाईते हुने मा वझांग जिल्ला जयपृथिवी नगरपालिका वार्ड ऩ १० विउराडि निवासि दिपक राज उपाध्याय रहेका छन।

 डिउटि मा वसेका उपाध्यया माथि अग्यात समुह ले ढुगां मुडा गरेको जनाईएको छ” म डिउटि मा वसेको थिए कस्ले र कता वाट आक्रमण गर्यो मलाई केहि थाहा छैन ”  उपाध्यायले बताउनु भयो । उपाध्याय को टाउको मा गम्भिर चोट लागि १४ओटा टाँका लागेको छ घटना घटे लगत्तै पुगेका आफन्त को सहयोग मा उनलाई अस्पताल लगिएको थियो  ।

अहिले ऩिज को वेगंलुर स्थित विक्टोरिया हस्पिटल मा उपचार भै ऱहेको छ । घाईते उपाध्याय को नाक र मुख वाट अझैपनि रगत बगिरहेको उनका आफन्त ले जानकारि दिएका छन । घाईते उपाध्याय विगत लामो समय देखि वेगलुर को के,वि,एम,रोड मा एक कम्पलेक्स मा कार्यरत नेपालि हुन ।

Top Changing Nepal

युट्युब सट्स