• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • ७ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • ७ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • १० घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ११ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १२ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १४ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १४ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै

  • २. नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

  • ३. नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

  • ४. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. सरकारद्वारा सातामा दुई दिन बिदा दिने निर्णय

  • ६. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

  • ७. प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

  • ८. नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

  • ९. २०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

नवलपरासीमा बैज्ञानिक बन व्यवस्थापन हुदै

admin २०७३, चैत्र, १३

रबिन्द्र यादव / परासी, १३ चैत्र । नवलपरासीमा बैज्ञानीक बन ब्यबस्थापनको काम दुम्कीबास स्थित पहेँलो भित्ते सामुदायिक बनबाट शुरु भएको छ । हाल जिल्लाको चार नम्बर प्रदेशको बिनयी गाउँ पालिकामा पर्ने दुम्किीबास स्थित सो बनलाई बैज्ञानीक बन ब्यबस्थापन गर्ने कार्य औपचारिक रुपमा शुभारम्भ गरिएको हो । नेपाल सरकारको बन मन्त्रालयले बनलाई ब्यबस्थीत गरेर उपभोक्तालाई अधिक भन्दा अधिक फाईदा गराउने र बन जंगललाई हराभर बनाउने उद्देश्यले यो कार्यक्रम संचालन गरेको सहायक बन अधिकृत प्रमोद भटराईले बताउनु भयो ।

अधिकृत भट्टराईका अनुसार जिल्लामा चार वटा बनमा बैज्ञानिक व्यवस्थापन हुदैै छ । ८० वर्षको कार्ययोजनामा माओ रुखलाई छोडी पुराना ढलापडा रुखहरु कटान गरि नयाँ विरुवा रोप्ने काम यस बनबाट सुरु गरिएको जानकारी दिनु भयो । जिल्लामा लागु भएको ८० बर्षे कार्ययोजनाका साथ बैज्ञानिक व्यवस्थापन अन्तर्गत ८ प्लट सालका पुराना ढला पडा रुख काटिने छ भने सीसौंको ४२ बटा, खयर १, गरी ८ सय ३४ फिट, सालका ४ हजार ५ सय ८० फिट र अन्य प्रजाती ३ सय ८४ फिट कटान गर्ने बन समितिका समितका सचिव देबी प्रसाद सुबेदीले जानकारी दिनु भयो । सचिव सुबेदीका अनुसार बनमा फायर लाईन निर्माण गर्दा ९४ बटा सालका रुख, अन्य प्रजातीका ३० रुख कटान हुने जानकारी दिदै सबै कटान मुछान गर्दा साल ८ हजार ७ सय ६६ फुट, सीसौ ९ सय ५३ फुट र अन्य प्रजातीको ७ सय ६३ फुट र १४ चट्टा काठदाउरा निस्किने बताउनु भयो । एक सय ८४ हेक्टर क्षेत्रफलमा रहेको यस बनमा बैज्ञानिक बन व्यवस्थापन गर्ने सन्दर्भमा कटान गरि निकालिने काठ र दाउरा स्थानिय उपभोक्ताहरुलाई विक्री वितरण गरिने छ । उपभोक्ताहरुलाई विक्रीवितरण पश्चात बचेका काठदाउराहरु निलाम प्रक्रियामा ल्याईने समितिका सहसचिव सह सचिव पबित्र जिसीले जानकारी दिनु भयो । रुख कटान पश्चात पुनः वृक्षारोपण गरि विरुवाहरु हुर्काउन र हराभरा जंगल बनाउने यस समितीको लक्ष्य रहेको सह–सचिव जिसीले बताउनु भयो ।

जिल्ला बन कार्यालयले गिन्ती गरेर उपभोक्ताहरुलाई ढाला पडा र पुराना रुख कटान गर्ने अनुमती दिएको छ । अनुमती भन्दा बढि रुख कटानी गरे बन ऐन अनुसार कडा कारबाही गरीने कार्यालयले चेतावनी पनि दिएको छ । २०७२ साल मंसीर बाट सरकारले ८० बर्षको कार्ययोजना ल्याएर बैज्ञानीक बन ब्यबस्थापन कार्ययोजना उपभोक्तालाई जिम्मा दिएको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.