• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • १०. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सुदुरपश्चिमका महत्वपूर्ण ऐतिहासिक पर्यटकीय संपदा यसरी अोझेलमा पर्दै

विष्णू जोशी

सुदुरपश्चिमको बैतडी लगायत सबै जिल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक पर्यटकीय क्षेत्रहरु संरक्षण, संबद्र्धन र प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । सरोकारवालाहरुले कुनै किसिमको चासो नदिदा आर्थिक एवम् पुरातात्विक महत्व बोकेका यी क्षेत्रहरु ओझेलमा परेका हुन् । संरक्षण र प्रचार प्रसारको अभावमा बैतडी लगायत सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय क्षेत्र ओझेलमा परेका स्थानीयले बताएका छन् । विकास बजेटमा राजनीतिक भागबन्डाले पर्यटकीय क्षेत्रको विकास हुन नसकेको स्थानीयहरुको आरोप छ ।

बैतडीका विभिन्न क्षेत्रमा पर्ने प्राकृतिक सुन्दरताले भरिएका डाडा पाखा र धार्मिक रुपमा पुरातात्विक महत्व बोकेका मन्दिरहरु संरक्षणको अभाव जिर्ण भएको स्थानियबासिन्दाहरुले बताएका छन् । बैतडी धार्मिक पर्यटनको मुख्य गन्तव्य बनाउन सकिने सम्भावना भए पनि त्यसअनुसार लगानी हुन नसकेको बैतडी तल्ल्वोराडका बिनोद महताको भनाई छ । पाताल भूमेश्वर गुफा, गणेश धुरा, धौलकाडा क्षेत्र, कोटपेटरा, रौलेश्वर, त्रिपुरा सुन्दरी , देहीमाण्डौ भगवती, उदयदेव पाटन, उदयदेव कफाडी, श्री ग्वाल्लेक केदार, मेलौली भगवती, शिवनाथ, श्री केदार बाबा, शर्माली र उदयदेव गा वि स को सिमानामा रहेको करिब एक हजार मिटर अग्लो तोली गाड झरना, फलाम खानी, चुनढुङ्गा खानी, सिसा खानी लगायत थुप्रै खानीहरु छन ।

त्यसैगरी छलिया, फाग, धुमारी, देउडा गीत, लोक देउडा, इत्यादी तर प्रचारप्रसार र संरक्षण संवर्धनको अभाव र सरोकारवालाहरुको उदासिनता र स्वार्थमा लिप्त रहने हुदा यी यस्ता सम्पदाहरुमा कसैको ध्यान र चासो गएको छैन त्यसैले सबै सम्पदाहरु ह्रास हुन सक्ने अवस्था सिर्जना भएको स्थानीय निर्दोष महताको भनाई छ सुदुर पश्चिम का कतिपय पर्यटकिय स्थलहरुको अनुसन्धान जारी छ भने कतिपय क्षेत्रमा भगौलिक विकटताका कारण पुग्न सकिएको छैन । पर्यटन क्षेत्रका विकास र प्रवद्र्धन गर्न सम्बध पक्षले पर्यटकिय गतिविधि र पुर्वाधारहरु खडा गर्न सके जिल्लामा पर्यटन व्यवसायले फट्को मार्न सक्ने सम्भावना रहेको स्थानीयले बताएका छन् ।यसै गरी कञ्चनपुर को गडविजला,झिलामिला ताल, प्यारा ताल , कैलालि का घोडाघोडि ,लगायत अन्य थुप्रै स्थान हरु प्रचार, प्रसार को अभाव मा ओझेल मा परिरहेका छन

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.