पर्यटनमन्त्री गिरी हस्पिटल भर्ना
जानकारी केन्द्र
२०७३, चैत्र, १६
काठमाडौं ,१५ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरी हस्पिटलमा भर्ना भएका छन् ।
मन्त्री गिरीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि ओम हस्पिटलमा भर्ना गरिएको मन्त्री गिरीको सचिवालयले जनाएको छ । मन्त्री गिरीलाई निमोनिया भएका कारण हस्पिटलमै भर्ना गरेर उपचार गर्नु परेको हो ।
डाक्टरको सल्लाह पछि मन्त्री गिरीलाई केही दिन हस्पिटलमै राखेर उपचार गर्नुपर्ने भएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

