भारतमा अज्ञात समुहको अाक्रमणमा परि घाइते भएका एक नेपालीको अवश्था अझै गम्भिर
जानकारी केन्द्र
२०७३, चैत्र, १६
विष्णु जोशी/ अन्तराषट्रिय व्युरो
अग्यात समुह को आक्रमण मा परि भारत को वेगँलुर मा एक नेपालि कामदार गम्भिर घाईते भएको १ साता विति सक्दा पनि अवसथा दिन प्रति दिन नाजुक वन्दै गएको छ । घाईते हुनु भएका वझांग जिल्ला जयपृथिवी नगरपालिका वार्ड ऩ १० विउराडि निवासि दिपक राज उपाध्याय लाई अहिले कर्नाटक को एक हस्पिटल माआई सियु मा राखिएको छ ।
गएको एक हप्ता अघाडि उपाध्यया माथि अग्यात समुह ले ढुगां मुडा गरेका कारण गम्भिर चोट लीगेको थियो । कर्नाटक पुलिस लाई घटना वारे जानकारि गराए पनि कुनै चासो देखाएको छैन । पहिले त मान्छे चिन्न र वोल्न सकदैन्थे हिजो देखि अलि कति वोल्दै छन पिडित का कुरुवा वसेका निज का दाई नाता पर्ने राजेन्द्र उपाध्याय ले भन्नु भयो धेरै ठाउ लगि सक्यौ यो अस्पताल मा ४ दिन भो अझै कुनै रिपोर्ट आएको छैन।
अहिले सम्म डेढ लाख रुपैया खर्च भै सकेको छ उपाध्याय को टाउको मा गम्भिर चोट लागि १४ओटा टाँका लागेको छ । घटना घटे लगत्तै पुगेका आफन्त को सहयोग मा उनलाई अस्पताल लगिएको थियो ।अहिले ऩिज को वेगंलुर स्थित एक हस्पिटल मा उपचार भै ऱहेको छ । घाईते उपाध्याय को नाक र मुख वाट अझैपनि रगत बगिरहेको उनका आफन्त ले जानकारि दिएका छन । घाईते उपाध्याय विगत लामो समय देखि वेगलुर को के,वि,एम,रोड मा एक कम्पलेक्स मा कार्यरत नेपालि हुन
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

