• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ चैत २०८२, शुक्रबार
२७ चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह
  • ८ घण्टा 

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
  • १० घण्टा 

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
  • १२ घण्टा 

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
  • १३ घण्टा 

देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
  • १४ घण्टा 

अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान
  • १४ घण्टा 

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
  • १ दिन 

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
  • १ दिन 

२०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

  • २. दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता, शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी

  • ३. सरकारद्वारा सातामा दुई दिन बिदा दिने निर्णय

  • ४. सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

  • ५. अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान

  • ६. प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

  • ७. राजस्व र रोजगारीमा नाडाको योगदान,अटोमोवाईल उद्योगको संरक्षण आवश्यक

  • ८. इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

  • ९. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • १०. डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी

परिवार नियोजन संघ द्वरा ९६ हजार ९६ जनालाई सेवा प्रदान

admin २०७३, चैत्र, १८

रबिन्द्र यादवर परासी, १८ चैत्र ।

नेपाल परिवार नियोजन संघ नवलपरासीको २५ शाखा सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ । शाखाका कार्यबाहक सभापति प्रबलराज रेग्मीको अध्यक्षता तथा नेपाल परिवार नियोजन संघको केन्द्रिय उपाध्यक्ष सपना अधिकारीको प्रमुख अतिथ्यतामा सो सभा सम्पन्न भएको हो ।

सभामा शाखाका सचिव गेपाल भट्टराईले, जिल्लाको १२ गाविस र ५ नगरपालिका प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा परासी, सुनवल, रामपुरवा, कुडिया, अमलटारी, नयाँ बेल्हानीमा सामुदायिक क्लिनीक स्थापना गरि दैनिक रुपमा परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृतव, यौन रोग तथा प्रजनन स्वास्थ्य सेवा, प्रयोगशाला सेवा र परिवार नियोजनको अस्थायी साधनहरु समेतको सेवा प्रदान गर्दै आएको आफनो प्रतिवेदनमा प्रस्तुत गुर्न भयो ।

संघले २०१५ सालमा परिवार नियोजन सेवा २१,९सय ६५ जना, गर्भवती सुत्केरी पश्चात परिक्षण सेवा ६ हजार ३ सय १८, गर्भपतन सेवा ८ सय ३२, सुत्केरी सेवा १ सय ५०, यौनरोग सेवा १ हजार ९सय १९, पाठेघरको मुखको क्यान्सर परिक्षण २ सय ३०, प्रयोगशाला सेवा २ हजार २ सय २५, प्रजनन स्वास्थय सम्बन्धी परामर्श सेवा ६२ हजार, २२, रक्त परिक्षण ४ सय ३०, गर्भवती खोप सेवा ८ सय ४९ गरि कुल ९६ हजार ९६ जनालाई सेवा प्रदान गरेको सचिवको प्रतिवेदनमा उल्लेख थियो ।

कार्यक्रममा संघकि कोषाध्यक्ष लोमा वाग्लेले पनि १ करोड, ७२ लाख ५ हजार ६६ रुपियाको आय व्यय प्रस्तुत गुर्न भएको थियो । कार्यक्रममा शाखाका निर्वतमान सभापति धुव्रराज नन्दलाई उच्च अदालतको न्यायधिश पदमा सिफारिश भएकोमा सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

सभा कार्यक्रममा प्रमुख अतिथि तथा ने.प.नि.संघका केन्द्रिय उपाध्यक्ष सपना अधिकारी, विशिष्ट अतिथि तथा निवर्तमान शाखा सभापति एवं न्याययाधिश धुव्रराज नन्द, अतिथि शाखा पुर्व सभापति उपेन्द्र गौतम, नेपाल पत्रकार महासंघका सभापति होमराज रानाभाट, उद्योग वाण्ज्यि संघका महासचिव गिरीराज पाण्डे, नेपाल पिछडावर्ग नवलपरासीका अधयक्ष विरेन्दं ठाकुर, रामग्राम नगरपालिका शहरी विकास शाखा प्रमुख भगवती यादव, स्वास्थ्य कार्यालयका अधिकृत राजेन्द्र प्रसाद पन्थी, नेपाल महिला संघको कोषाध्यक्ष शान्ती न्यौपाने, समाजसेवी किरण ज्ञवाली लगायतले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

ताजा

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.