• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १८ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १८ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २० घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • २१ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • २२ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • २४ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १ दिन 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १ दिन 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

नवलपरासीको नगरपालिका र गाउपालिका कार्यालयमा मोर्चा द्वारा तालाबन्दी ।

admin २०७३, चैत्र, २१

रबिन्द्र यादव/ नवलपरासी नवलपरासीको अधिकांश गाउपालीका साबिक गा.वि.स.हरुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ताला बन्दी गरेको छ! संविधान संसोधन नगरी मधेशी थारु जनजाती,आदिबासी लगायतहरुको जायज माग बेवास्ता गरेको र सिमाकंन सहितको संबिधान संसोधन नभए सम्म मधेशमा कुनै किसीमको निर्वाचन हुन नदिने मोर्चाका कार्यकर्ताहरुले बताउदै आएका छन! साथै त्रिबेणी सुस्ता,रुपौलिया, कुडिया, नर्सही,पक्लिहवा गा.वि.स.हरु प्रदेश नं. ४ मा राखेकोले प्रदेश नं.५ मा राख्नु पर्ने साबिक गा.बि.स.हरुका बासीन्दाहरुले जागरण अभियान, बिरोध प्रदर्शन, धर्ना गर्दै आएका छन।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले हिजो गरेको निर्णय अनुसार आज जिल्लाको बिभिन्न नगरपालिका गाउपालिका र साबिक गा.वि.स.हरुमा ताला बन्दी गरेको हो। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार बिरुदृ नारा बाजी गर्दै जिल्लाको रामग्राम नगरपालिका साबिक सनई,सुक्रौली,हकुई,दे­वगाव त्यस्तै प्रतापपुर गाऊपालिका साबिक जमुनिया, सोमनी,ठुलो खैरटवा,बैदौली,गुठीपर­सौनी,प्रतापपुर,त्यस्­तै पाल्हीनन्दन गाऊपालिका साबिक रमपुरवा,हरपुर,कुश्मा­,पाल्ही, गेरमी, सनई,त्यस्तै सरावल गाऊपालिका साबिक रामपुर खडौना, भुजहवा,बडहरादुबौलिया­,लगायत गा.वि.स.हरुमा ताला बन्दी गरेको मोर्चाका जिल्ला संयोजक मुकुल गिरीले जानकारी दिनुभएका छन।

त्यस मध्ये प्रतापपुर गाऊपालिका साबिक जमुनिया र सरावल गाऊपालिका साबिक भुजहवामा पहिलै देखी ताला बन्दी गरिएको थियो! नया संगरचना अनुसार नवलपरासीमा सात नगरपालिका र अाठ गाउपालिका गरि १५ स्थानिय तह बनाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.