• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन १६, २०८२
बिहीबार, साउन १६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

चार युग, चार खम्बा : जब केदारेश्वरको अन्तिम खम्बा ढल्छ, संसार सकिनेछ ?

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता

रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ७. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ८. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ९. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • १०. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

नवलपरासीको ४ क्लिनिकहरु शिलबन्द्धि

रबिन्द्र यादव, नवलपरासी २३ चैत्र ।

जिल्ला जनस्वाथ्य कार्यालय नवलपरासीले गरेको अनुगमनको क्रममा चार क्लिनिकहरुमा शिलबन्द्धि गरेको छ । अनुमतिविना औषधि पसलहरुमा क्लिनिक सञ्चालन गर्दा तिनिहरुमा सिलबन्द्धि गरीएको छ । हिजो जिल्ला जनस्वाथ्य कार्यालय नवलपरासीले गरेको अनुगमनमा गैडाकोट को अन्नपुर्ण मेडिकलहल र रंजिता मेडिकलहल सेन्टर कावासोती को संजिवनि मेडिकल हल र मनकामना हेल्थ केयर सेन्टर प्रालि मा शिलबन्द्ध गरेको छ ।

औषधि पसलहरुमा ल्याब टेष्ट, विरामी भर्ना, परामर्श सेवा, शैल्यक्रिया भ्हउष्चभ औषधि र एक्सरे लगायत अन्य सेवा दिदै आएकोमा तिनिहरु लाई सिल गरीएको थियो । नवलपरासीको गैडाकोट देखि कावासोति सम्म गरीएको स्वाथ्य संस्थाहरुको अनुगमनमा गैडाकोट नगरपालिकाको गैडाकोट पोलिक्लिनिक, अन्नपुर्ण फार्मेसी, संयुक्त फार्मेसी, रंजिता मेडिको सेन्टर, न्यु सदिक्षा उपचार केन्द्र, पौडेल मेडिकल हल, सिता मेडिकल हल र आशिष मेडिकल हल गरी ८ वटा देवचुली नगरपालिकाको रजहर फार्मेसी, भविष्य पोलीक्लिनिक, केउरानि दिव्य पोलिक्लिनिक एण्ड डाईगोनेसिस सेन्टर र एक चश्मा पसल गरी ४ वटा र कावासोति नगरपालिकाको संजिवनि मेडिकल हल, एल.जि. फार्म, लुम्बिनि फार्मेसी, मनकामना हेल्थ केयर प्राली, आयु मेडिकल हल र एउटा विना नामको गरी ६ वटा स्वास्थ्य संस्थाहरुमा अनुगमन गरीएको थियो । यसरी १८ वटा स्वास्थ्य संस्थामा गरीएको अनुगमनमा ४ वटा शिलबन्द्ध, ६ वटामा आवश्यक सुझाव सल्लाह दिइएको थियो भने ८ वटा नियमानुसार सञ्चालन भएको जिल्ला जन स्वास्थ्य कार्यालय नवलपरासीको निजि स्वास्थ्य संस्थाका फोकल पर्सन अमृत कन्डेल ले बताउनु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुण कुमार महत्तो को अध्यक्ष्तामा गएको अनुगमन टोलीमा घरेलु तथा सना उद्योग नवलपरासीका प्रमुख नन्दलाल पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सुनिल कहांर, उपभोक्ता हकहित संरक्ष्ण मंचका प्रतिनिधि हरी प्रसाद यादव र सञ्चारकर्मिहरुको संयुक्त सहभागिता रहेको थियो ।jankarikendra deep jankari kendra 2

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
    सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

    दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प
    • दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
    • मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    • रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.