Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

बोहरालाइ भारतमा स्वगत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, २३
बोहरालाइ भारतमा स्वगत

विष्णु जोशि_अन्तराषट्रिय व्युरो

आईजिपी तथा समाज सेवक श्री मोतिलाल बोहरा ज्यु लाई रास्ट्रबादी बिकाससिल परिषद भारत समितिकाका सदस्यहरुले मुम्बईको छत्रपती शिवाजी अन्तर्राष्ट्रिय विमान स्थलमा पुष्प गुच्छा लिएर भब्य रुपले स्वागत गरेका छन् ।बोहरा लगायत उहाकी धर्म पत्नी मिथिला शर्मा एक छोरी र एक नाति समेत मुम्बई भ्रमणमा रहनु भएको छ।

उहाँको स्वागतको लागि राबिप भारत समितिका महासचिव करन साउद स्वास्थ बिभाग प्रमुख डाक्टर टेक चाड खेल बिभाग प्रमुख डाक्टर जगदिश खत्री उप प्रमुख नरेश रावत केन्द्रिय समिति सदस्य नरेन्द्र ओलि लगायत जगदिश खत्रीका छोरा र उहाकी धर्म पत्नी समेत जानू भएको थियो।

छोटो समयमा मिठा मिठा कुराकानी र बिग्रदो देशको अवस्था बारे समग्र बहस भएको थियो भोलि गरिने भएको एक कार्यक्रम मा नेपालि हरु सगं वसेर चेलिवेटि वेच विखन र नेपालि हरुका समस्या का वारेमा पनि छलफल गर्ने वोहरा ले जानकारि दिनुभयो यता धेरै किसिम का समस्या हरु छन यसको लागि नेपाल सरकार सँग पर्याउने छु वोहराले पत्रकार विषणु जोशि लाई टेलिफोन मा भन्नु भयो साथै राबिपको सफलताको शुभकामना दिदै स्वागतार्थको जानू भएका सबै लाई धन्यवाद दिनु भएको थियो।र भोलि जानकारि केनद्र का पत्रकार विष्णु जोशि सगं भोलि राति १०:३०वजे अनतर्वारता दिने समेत वताउनु भयो आफुहरु एक हप्ताको बसाई पछि स्वदेश फर्किने बताउनु भएको छ।

Top Changing Nepal

युट्युब सट्स