• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ चैत २०८२, शुक्रबार
२७ चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ६ घण्टा 

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह
  • ९ घण्टा 

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
  • ११ घण्टा 

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
  • १२ घण्टा 

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
  • १४ घण्टा 

देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
  • १४ घण्टा 

अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान
  • १४ घण्टा 

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
  • १ दिन 

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अबदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म सञ्चालन हुने

  • २. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ३. कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

  • ४. वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि

  • ५. एआईद्वारा सञ्चालित उत्पादन : चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले सिक्न सक्ने पाठ

  • ६. नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

  • ७. दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता, शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी

  • ८. सरकारद्वारा सातामा दुई दिन बिदा दिने निर्णय

  • ९. सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

  • १०. अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान

यस कारण राजश्व संकलनमा गिरावट

admin २०७३, चैत्र, २८

विष्णु जोशि, वैतडि

अघिल्लो वर्षको तुलनामा महाकाली भन्सार कार्यालय झुलाघाट बैतडीमा राजश्व संकलनमा गिरावट आएको छ विगत को वर्स भन्दा यो वर्स निकै गिरावट देखा परेको छ चालु आर्थिक वर्षको फागुन मसान्त सम्म ६३ लाख ५४ हजार लक्ष्य रहेकोमा ६३ लाख ७७ हजार मात्रै संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

गर्त आर्थिक वर्षमा लक्ष्य भन्दा दोब्बर एक करोड ४४ लाख राजश्व संकलन भएको थियो । आर्थिक वर्षको भाद्र र मंसिर महिनामा राजश्व संकलन लक्ष भन्दा तल झरेको छ । भाद्रमा ८ लाख ८ हजार राजश्व संकलन गर्ने लक्ष रहेकोमा जम्मा ५ लाख ४ हजार मात्र संकलन भएको थियो ।

त्यस्तै मंसिर महिनामा लक्ष्य भन्दा कम ६ लाख ८ हजार मात्र राजश्व संकलन भएको थियो । यस वर्ष सबैभन्दा बढी कात्तिक महिनामा ९ लाख ८३ हजार राजश्व संकलन भएको छ । गएको आर्थिक वर्षमा भारतीय नाकाबन्दीका कारण देशका अन्य नाका बन्द हुदा माहाकाली भन्सार अन्र्तगतका नाकाबाट समान गएका कारण राजश्व बढी संकलन भएको माहाकाली भन्सार कार्यालय झुलाघाटका निमित्त भन्सार अधिकृत दिल्लीराम सुवेदीले बताउनुभयो ।

सबैभन्दा बढी राजश्व उठ्ने सिमेन्ट अहिले नेपालबाटै आउने भएकाले पनि राजश्वमा गिरावट आएको उहाँको भनाई छ । अहिले बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट बढीजसो जुत्ता चप्पल, गुड, सिमेन्ट र कपडा लगायतका समाहरु निर्यात हुने गर्दछन् । ,विभिनन घाट हरु वाट सामान ओसार पोसर का कारण राजस्व मा गिरावट,, आधिकारीक रुपमा बैतडीको झुलाघाटबाट सामान आयात निर्यात भएपनि तल्लो स्वराड क्षेत्रका विभिन्न घाटहरुबाट पनि सामान आयात हुने गरेको छ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

ताजा

२०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.