चुनावमा वालवलिकाको प्रयोगमा सचेत हरन सरोकारवालको ध्यानाकर्षण
चुनावमा वालवलिकाको प्रयोगमा सचेत हरन सरोकारवालको ध्यानाकर्षण

ज्ञापन पत्र बुझ्दै प्रशाशन प्रमुख धिमिरेले चुनावमा वालवालिकाको प्रयोग हुन नदिन आपmुले चासो राखेको र सक्दो प्रयास गर्ने बताउनुभएको थियो । त्यस्तै विद्यालय शान्तिक्षेत्र कार्यन्यन र वालवालिकाको स्थानियचुनावमा प्रयोग नगराउन कोलागी सचेत गराउन जिल्ला निर्वाचनकार्यल,जिल्लाका राजनीतिकदलका प्रमुख,गाउ तथा नगरपालिकाका कार्यकारी अधिकृत तथा राजनीतिकदललाई ध्यानाकर्षण पत्र वुझाउने पहिलो चरणको कार्यक्रम रहेको संयोजक तिर्थराज भुसालले वताए ।
तपाईको प्रतिक्रिया





