सुन साइलीपछि ‘ज्यान साइली’ बजार
जानकारी केन्द्र
२०७३, चैत्र, ३०
काठमाडौ, ३० चैत ।
गायक तथा संगीतकार कृष्ण कटेलको ‘ज्यान साइली’ बोलको गीतको भिडियोसहित ‘अक्षर’ एल्बम सार्वजनिक भएको छ।
वरिष्ठ पत्रकार भरत शाक्यले काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमकाबीच एल्बमको विमोचन गरेका हुन्।
उक्त एल्बममा गायक स्वयंको शव्द संगीतमा ‘ज्यान साइली’सहित पाँचवटा गीतहरु समावेश छन्। आधुनिक र लोकधारको नेपाली मौलिक संगीत शैलीलाई आत्मसाथ गरी गीतहरु तयार गरिएको गायक कटेलले बताए।
म्युजिक भिडियोमा युवा र युवतीबीचकोे माया प्रेमलाई दर्शाउन खोजिएको छ। ‘ज्यान साइली’ बोलको गीतको भिडियोमा नायिका हर्षिका श्रेष्ठ र पवित्र भण्डारीले अभियन गरेका छन्।
दोलखाको खरी ढुंगामा छायांकन गरिएको भिडियोको निर्देशन भरत शाक्यले गरेका छन्। गायक तथा संगीतकार कटेलको यो पहिलो एल्बम हो। आउँदा दिनमा गायन र संगीत सिर्जनमा लागि रहने कटेलले बताएका छन्।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
