हार्डवेयर तथा ईलोक्ट्रनीक्स पसलहरुबाट चोरी गर्ने समूह पक्राउ
जानकारी केन्द्र
२०७३, चैत्र, ३०
काठमाडौं,
उपत्यकाका बिभिन्न इलोक्ट्रोनिक्स पसलहरुमा सटर फोडी चोरी गर्ने कार्यमा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे सामाखुशी बस्ने भारत बिहार पूर्विचम्पारण बिशुनपुर, टोनवा पोस्ट अमवा–१० का २२ बर्षीय मन्टुकुमार जैसवाल, ललितपुर सानेपा बस्ने भारत फुलबरिया शहर फलवरिया अंचल थाना ढाका जिल्ला पुर्वि चम्पारणका ३६ बर्षीय नरेश चैधरी र ललितपुर सानेपा बस्ने भारत जमुना शहर बैरगनिया सितामडिका २७ बर्षीय रत्नेशकुमार चौधरी रहेका छन् ।
उनीहरुले बिहानको समय पारी पिकअप भ्यान तथा टाटा मोवाईल गाडी भाडामा लिई बिभिन्न स्थानमा रहेका इलोक्ट्रिनिक्स पसल तथा धारा पानीका सामान बिक्री गर्ने पसलमा गई सटर फोडी चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

