नयाँ वर्ष ‘रिजाेलुसन’- नो हर्न प्लीज
जानकारी केन्द्र
२०७४, बैशाख, १
नयाँ बर्ष देखि काठमाडौं उपत्यकाभित्र सवारी साधनले हर्न बजाउन पाउने छैनन् । ध्वनी प्रदुषण नियन्त्रण गर्न भन्दै वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सरकारी, निजी, पर्यटकबहाक र सार्वजनिक सवारी साधानले हर्न बजाउन पाउने छैनन् ।
यदी यो नियम उल्लङ्घन गरिएमा ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । यद्यपी उक्त सवारी साधनले पनि गम्भीर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आएमा छोटो हर्न बजाउन भने पाउनेछन् ।
तर, यो नियम भने केही सवारी साधनलाई भने छुने छैन् । एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकल लगायत आकस्मिक अवस्थाका लागि चलाइने सवारी साधनले हर्न बजाउन पाउने छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

