राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ
जानकारी केन्द्र
२०७४, बैशाख, ३
काठमाडौं, ३ बैशाख ।
राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ परेको छ ।
रुपन्देहीको मर्चवारमा उनीसहित समर्थकले फागुन पहिलो साता प्रहरी चौकीमा आक्रमण गरेर हतियार लुटेको आरोपमा उनको खोजी जारी थियो ।
यसअघि माघ २० मा उनी जनकपुरमा पक्राउ परेका थिए ।
तारेखमा छुटेका राउत फेरी पक्राउ परेका हुन् । त्यसअघि पनि उनी मुलुकलाई बिखण्डन गर्ने अभिब्यक्ति दिएको भन्दै पटक/पटक पक्राउ पर्ने र छाड्ने काम हुँदै आएको छ ।
सिरहाबाट आएका राउतलाई हेटौडाको मनौरीबाट चैत ३१ गते बुटवल प्रहरीले पक्राउ गरेको बताइएको छ । इप्रका बुटवलका प्रमुख डिएसपी मुकुन्द मरासिनीको टोलीले उनलाई पक्राउ गरेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

