मधेसी मोर्चा र गठबन्धनद्वारा अनिश्चितकालीन आमहड्ताल घोषणा ( विज्ञप्ति सहित )
जानकारी केन्द्र
२०७४, बैशाख, ४
स्थानिय चुनाव विथोल्नका लागि मधेसी मोर्चा र संघीय गठबन्धनले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेका छन ।
मधेसी मोर्चा र संघीञय गठबन्धनले काठमाण्डौको सँवाद डवलीमा आयोजित सयुक्त पत्रकार सम्मेलनमा बैशाख ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन ।
कार्यक्रमअनुसार वैशाखको १६ गते नेपाल बन्द र वैशाखको २७ गतेदेखि आमहड्ताल एवम् अनिश्चितकालीन नेपाल बन्द आह्वान गरिएको छ । स्थानीय तहको निर्वाचन आउन केही दिन बाँकी रहेका बेला मोर्चा र गठबन्धनले सहमति उल्लंघन भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

