यस्तो छ राष्ट्रपतिको भारत भ्रमण
जानकारी केन्द्र
२०७४, बैशाख, ६
विष्णुजोशि/अन्तराषट्रिय व्युरो,
भारत भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात र उडिसा जाँदै हुनुहुन्छ । उहाँलाई त्यहाँका मुख्यमन्त्रीहरुले स्वागतसँगै भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको उच्चस्तरीय भेटवार्ता भने मंगलबार नै सकिएको छ ।
राष्ट्रपति भण्डारीलाई मंगलबार भारतीय समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेतवार्ता गर्नुभएको थियो ।
भेटमा मुखर्जीले सबैलाई समेटेर संविधान कार्यान्वयन र चुनाव गर्न सुझाव दिनुभएको थियो भने मोदीले नेपालको लोकतान्त्रिक विकासमा भारतको सद्भाव रहने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रपति भण्डारीले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई जनस्तरमा पुर्याउन आवश्यक रहेको बताउनुभएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

