• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ असार २०८३, बुधबार
३१ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • ८ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • ८ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • ८ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • २० घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • २२ घण्टा 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • १ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

वर्ल्डलिङ्क द्वरा १०० जीबीपिएस’ नेटवर्कविस्तार

admin २०७४, बैशाख, ७

वर्ल्डलिङ्क कम्युनिकेशनस प्राइभेट लिमिटेडले सन् २०२० सम्म नेपालकादशलाख घरमाविश्वस्तरीय ‘फाइवर टु द होम नेटवर्क सेवाको विस्तार गर्ने योजनालिएको छ। कम्पनीले नेपालकामुख्यशहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीहरूलाई लक्षितगर्दै छिटो, भरपर्दो र आमनागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवातथा इन्टरनेट प्रोटोकलकामाध्यमद्वारा प्रदानगरिने अत्याधुनिकप्रविधिमाआधारित टेलिभिजन सेवा  प्रदानगर्ने लक्षलिएको छ। हाल, उच्चस्तरीय इन्टरनेट सेवालिने एक लाखप्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखातथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लाहरुमाआफ्नो सेवाविस्तार गरेको छ ।

नेपालमा इन्टरनेट सेवाको विकास तथाविस्तारको लागि एउटा महत्त्वपूर्ण हिस्साका रूपमा नेतृत्वदायीभूमिका खेलिरहेको यस कम्पनीले भरपर्दो, विश्वसनीय र सस्तो इन्टरनेट सेवाप्रदानगर्न लागेको २१ वर्ष पुगेको छ। इन्टरनेट सेवाविस्तारका लागिपहिले नै ३ अर्ब रूपैयाँलगानीगरिसकेको यस कम्पनीले आगामीतीनवर्षमा यो लगानी रकम बढाएर ७ अर्ब पुर्याउने लक्ष्यलिएको छ । यस प्रयोजनकानिम्ति वल्र्डलिङ्कले तीनप्रमुखअमेरिकन कम्पनीहरू जुनिपर नेटवर्क, नोकिया नेटवर्कतथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमापहिलोपटक “ १०० जीबीपिएस”भन्दा धेरै क्षमताभएको आन्तरिक नेटवर्क काठमाडौं उपत्यकातथा देशकाप्रमुखशहरमाविस्तार गरिरहेको छ ।
हालउपलब्धप्रविधिहरूमध्ये सबैभन्दाउपयुक्त‘फाइवर टु द होम’ सेवा घर घरमापुर्याउने लक्ष्यका साथ क्लाइन्ट इण्ड अप्टिकल नेटवर्क टर्मिनल तथा अप्टिकल लाइन टर्मिनल  का लागि नोकिया नेटवर्ककम्पनीसँग सम्झौताभइसकेको छ । नोकिया ( पहिलेअल्काटेल लुसेन्ट ) अप्टिकल नेटवर्क प्रविधिमाविश्वबजारको नेतृत्व गरेको सबैभन्दालोकप्रियकम्पनीहो । वल्र्डलिङ्कले नेट टिभीसंगको सहकार्यमा ४०भन्दा वढि एचडी च्यानल सहितको गुणस्तरीय आइपी टिभी  सेवा, एक हप्ता पुरानो रेकर्डेड कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथै मोबाइल, ट्याबलेट तथा ल्यापटप जस्ता फरकफरक स्क्रिनहरूमा पनि हेर्न सकिने गरि अरु गलोवलओभर द टप कन्टेन्टसेवाको विस्तार गरेको छ ।
विश्वस्तरीय साझेदारहरूसंगको सहकार्य सहितको थपलगानीले वल्र्डलिङ्कका सेवाहरू अझ छिटो छरितो र भरपर्दो हुनुका साथै आम नेपालीउपभोक्ताको पहुँचमापुग्नेछ । वल्र्डलिङ्क सबै दिनहरूमा नेपालअधिराज्य भरीविहान ६ बजेदेखि साँंझ७ बजेसम्म विशिष्टग्राहकसेवाप्रदानगर्नेपहिलो कम्पनीका रूपमा स्थापितभएको छ । ग्राहकसेवाकाहिसाबले ग्राहकआफैले लिइरहेको सेवाको अधिकउपयोग तथाव्यवस्थापनगर्न सक्ने वेव पोर्टल र मोबाइलएप्सहरूको व्यवस्थागरिरहेको छ जसकामाध्यमले ग्राहक बर्गहरुले जुनसुकै समयमा यस कम्पनीको सेवासुविधालिन र यसकावारेमाजान्न सक्नुहुनेछ ।
साथै नयाँबर्ष २०७४ सालको उल्लास सँग सँगै हालको कमक्षमताको इन्टरनेट ग्राहकहरुको ब्यण्डविथ निशुल्क बृद्धि गर्दै नयाँउच्चगतिकाप्याकेजहरु पनिबजारमाल्याउदै छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.