राप्रपा बाट उमेद्वारी दिंदै कलाकार तथा समाजसेवि पवित्रा लामा
जानकारी केन्द्र
२०७४, बैशाख, १४
काभ्रे, कोसिपारी
कलाकार हरु राजनीति प्रवेश गर्ने क्रममा भर्खरै राप्रपा प्रवेश गरेकि कलाकार तथा समाजसेबी पबित्रा लामाको उमेद्वारी पक्का भएको बताइएको छ । चर्चित नायिका रेखाथापा को फ्यान रहेकी लामा रेखा राप्रपा प्रवेश गरे सङगै उनि पनि राप्रपा प्रवेश गरेकी छिन । लामाले राप्रपा बाट काभ्रे कोसिपारी चौरी देउराली गाउपालिकामा उपाध्यक्ष पदमा उमेद्वारी दिने पक्का भएको छ।
पवित्रा भन्छिन “म अब राजनिती मा लागेर समाजसेवा गर्न चहान्छु अनि देश को सेवा गर्छु । समाज र देशको सेवा गर्न मलाइ राप्रपा पाटि नै ठिक लाग्यो राष्ट्रियता जोगाउने राप्रपा पाटि ले नै भोलि देशको बिकास गर्छ” पबित्रf लामाले गरेको सेवा पनि अतुलनीय नै छ। उनले कलाकरिता सङ्गै बेबारिसे कोहि नभएका हरु को उपाचार आफ्नै खर्च मा गर्दै आएकि छिन। लामाले बेबारिसे बेबस्थापन र पुनर्जिबन केन्द्र “एक्शन फर सोसल चेञ्ज” नामक सस्थामा आबद्ध भएर पनि सेवा गरिरहेको सस्था को अध्यक्ष बिनय बस्नेतले बताएका छ।
किन राजनिती म लाग्नु भयो त भन्ने प्रश्नमा म उनी भन्छिन “कोसिपारी को बाटो को हालत देख्न र भोग्न नसकेर पहिलो कारण हो भने समग्र गाँउको दिगो विकास र सम्मुन्तीको लागी मेरो उमेद्वारी हो यदि जनताले विश्वाश गरेर मलाइ चुन्नु भयो भने म यो कुरा पनि विश्वास दिलाउन चाहन्छु कि चाैरि देवि गाँउ पालिका नेपाल कै उत्कृष्ट विकशित नमुना गाँउ पालिका अवश्य बन्ने छ त्यसको लागि सबैको साथ र सहयोगको अपेक्षा गरेकि छु आशा छ , जनता ले सहि व्यत्ति छान्नु हुनेछ। “
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


