• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ६ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २० घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २० घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २२ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • २३ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

विधार्थीहरूलार्इ प्रलोभनमा पार्दै कन्सल्टेन्सीहरू

admin २०७४, बैशाख, १४

रोशन पोखरेल

नेपालबाट उच्च शिक्षाको लागी विदेशीने युवाहरुको संख्यापछिल्लो समय उल्लेख्य रुपमा बढीरहेको छ जसका कारणयतिबेला विभिन्न एजुकेसनल कन्सल्टेन्सी हरुले विधार्थीहरुलाई विभिन्न प्रलोभन देखाएर बहकाउने कामगरिरहेको पाइन्छ ।

विदेशमा शिक्षा दिलाउने नाममाकन्सल्टेन्सीहरुले आफ्नो व्यवसायीक मर्यादालाई समेतनजर अन्दाज गरि अधिकार भन्दा बाहिर गएर काम गरेकोपाइन्छ । सेटल्मेन्ट, वर्क ग्यारेन्टी, माइग्रेसनको प्रलोभनदेखाएर जुन काम कन्सल्टेन्सिहरुले पुर्याउने दाबी गरिरहेकाछन्, ति कामको लागी सरकारले कन्सल्टेन्सीहरुलाईअधिकार दिएको छैन जबकी यी कामहरु कन्सल्टेन्सीहरूकोनभएर मेनपावर कम्पनीहरुको अधिकार क्षेत्र भित्र पर्नआउँछ ।

कन्सल्टेन्सीहरुको मुख्य काम उच्च शिक्षाको लागि विदेशिनचाहने विधार्थीहरुलाई विशुद परामर्श प्रदान गर्नु हो ।विधार्थीहरुलाई गुणस्तिरिय सेवा दिनुको साटो संख्यात्मकव्यापारमा होमिएका कन्सल्टेन्सीहरुले निःशुल्क सेवाकोनाममा गलत अभ्यासलाई अंगाली रहेका छन् जसले गर्दाभोलीको दिनमा व्यवसायी मात्रै नभएर पुरै शैक्षिक परामर्शव्यवसाय धरासायी बन्ने देखिन्छ । फ्रि काउन्सिलीङ, फ्रिआयल्स, फ्री डकुमेन्टेसन जस्ता कुराले विधार्थीहरुमा गलतपरिपाटिको विकाश नहोला भन्न सकिदैन । यी कुराहरुकतिको जायज छन् ? यसतर्फ बेलैमा सोच्नुपर्ने देखिन्छ ।

परामर्श व्यवसायको बारेमा सामान्य ज्ञान सम्म नभएकोव्यक्तिहरुको प्रवेशका साथ साथै कन्सल्टेन्सीहरु सेवा भन्दानाफा मुखी बन्दै गएको कारणले गर्दा पनि यस्ता समस्याहरुघट्नुको साटो झन् बढ्दै गर्इ रहेका छन् । अस्वस्थप्रतिस्पर्धालाई प्रसय दिने व्यवसायीहरुले गर्दा पुराना तथाराम्रा काम गर्नेहरु मारमा परेका छन् । कन्सल्टेन्सीहरुलेगरेका यस्ता सस्ता प्रचारबाजीले भोलीको दिनमा सिंगोव्यवसायलाई नै असर पुर्याउने देखिन्छ जसलाई नियन्त्रणगर्न सरकारको तर्फबाट मात्रै नभई कन्सल्टेन्सिव्यवसायीहरुको तर्फबाट पनि समय छदै उचित पहल हुनुजरुरी छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

ताजा

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.